

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो। क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए। मृतक क्षेत्रीको शव परीक्षणका लागि […]
मेष–टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला ।हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । वृष–सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ […]
प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने प्रदर्शनमा आफू पनि सहभागी हुने आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप काठमाडौँ ।। गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रवार साढे ४ बजे ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै शनिवार तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताए । उनले […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द नगरिएको दाबी चुनौती दिने र गैरकानुनी हर्कतको काम गर्दै प्रसाईं काठमाडौँ उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा काठमाडौँ।। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द नगरिएको दाबी गरेका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि उनले सो कुरा बताएका […]
ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने उनी र उनका समर्थकमाथि कडा नीति प्रसाईका १३ सय भन्दा बढी कार्यकर्ता पक्राउ काठमाडौँ ।। गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको ब्यानरमा मङ्सिर ७ गतेदेखि काठमाडौँ […]
दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर झुठा मुद्दा लगाइ फसाउने सम्मको सम्भावना काठमाडौँ ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। रिटको पेसी आइतबारका लागि तोकिएको वरिष्ठ […]
ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताए तीनकुनेमा गरेको प्रदर्शनका लागि धन्यवाद दिए युवा संघ जतिबेला पनि आन्दोलनका लागि तयार हुनुपर्ने ओलीको भनाइ काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताएका छन् । शुक्रबार युवा संघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले बिहीबार काठमाडौंको तीनकुनेमा […]
दुर्गा प्रसाईंले बैंकबाट लिएको कर्जा (ऋण) को चर्चा हुँदै ऋण मिनाहा हुने आशामा रहेका सर्वसाधारणको साथ ऋणीले ऋण तिर्न नसकेकाको ऋण मिनाहा गर्ने सुरमा छन् दुर्गा प्रसाईं काठमाडौँ ।। पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको कर्जा (ऋण) को चर्चा भइरहेको छ। आफैँले ठूलो मात्रामा बैंकबाट ऋण लिएका उनले अरुको ऋण पनि मिनाहा गराउने […]
राजेन्द्र लिङ्देनले सरकारलाई सच्चिन चेतावनी दिए कार्यक्रम गर्न नदिएपश्चात उनले विरोध जनाए धरपकड र दमनले कुनै पनि खालका समस्याको समाधान नहुने दाबी गरे काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सच्चिन चेतावनी दिएका छन्। शुक्रबार सरकारले दुर्गा प्रसाईंमाथि सरकारले अघोषित नजरबन्द गरेको र तीनकुनेमा कार्यक्रम गर्न नदिएपश्चात उनले विरोध जनाएका हुन्।सरकारले अलोकतान्त्रिक तथा […]
जाजरकोट भूकम्पपीडितप्रति गृह मन्त्रालयको ध्यानाकर्षण सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइयो १४ वटा गैरसरकारी संस्थाले ध्यानाकर्षणमा ऐक्यबद्धता जनाए काठमाडौं ।। महिला कानुन र विकास मञ्च (एफडब्लूएलडी) र राष्ट्रिय महिला आयोगले संयुक्तरूपमा जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा ध्यान दिन गृह मन्त्रालयको ध्यानाकर्षण गरेका छन् । विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र […]
बाघको आक्रमणबाट एक जनाको मृत्यु घाँस काट्न गएको बेला बाघले आक्रमण गर्यो चितवन ।। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९:४५ बजे पौडेलको […]
न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय उजुरी दिन १० दिनको सूचना जारी गर्ने नुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान काठमाडौं।। संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्यायापरिषदको मंसिर ५ गतेको निर्णयानुसार सर्वोच्च अदालतका लागि न्यायाधिश सिफारिस भएकाहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय […]