

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गयो ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु ३० वर्षीय अभिषेक चौधरी घाइते दमक (झापा) ।। झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३, सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा […]
काठमाडौं । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औं संसदीय निर्वाचन जनवरी ७ मा हुने बताएका छन् । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले चुनावको मिति घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । उम्मेदवारहरुले नाभेम्बर अन्तिमदेखि चुनावी प्रचार […]
अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ घटनाको प्रकृति हेर्दा कुटपिट भएको पुष्टी पोष्टमार्टमको रिपोर्ट आउन बाँकी अछाम ।। अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन् । घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र […]
काठमाडौं ः मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सबै सम्पती आफ्नो सकेर भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई नछाड्ने चेतावनी दिएका छन्। हिजो झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली र बस्नेतलाई सो चेतावनी दिएका हुन्। हजारौँको संख्यामा उपस्थित भएका सर्वसाधारणलाई सम्बोधन आफुलाई मार्न सुटर समेत पठाइसकेको आरोप लगाएका छन्। उनले […]
दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गयो अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल पुगेको अवस्था घाइतेको उपचारका क्रममा गएराति मृत्यु दाङ ।। दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा […]
केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गयो अरु भौतिक रुपमा पनि ठूलो क्षति आउँदाे जनवरीसम्म नै वर्षा हुनसक्ने मौसम विभागको अनुमान काठमाण्डौ ।। केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले […]
भूकम्प प्रभावित चिसोले बिरामी पर्न थाले पीडितलाई कसरी जोगाउने भन्ने नगरपालिकालाई चिन्ता अहिले बालबालिका, सुत्केरी, वृद्धवृद्धा बिरामी पर्दै काठमाण्डौ ।। बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ । घर […]
काठमाण्डौ – यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा केन्द्रित एउटा कार्य समूह गठन गर्न सहमत भएका छन् । दुवै सरकारले ऊर्जा सङ्क्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त/सहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसले दुवै देशलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र […]
काठमाण्डा – काठमाण्डौमा हरियो तरकारीको भाउ सस्तिएको छ । चाडपर्व मान्न कतिपय काठमाण्डौ उपत्यका बाहिर गएकोले हरियो तरकारीको माग घटेको छ । यसको असर भाउमा पनि परेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा सबैजसो हरियो तरकारी सस्तो भएको छ । आज काउली किलोको १० देखि १५ रुपैयाँ थोक मूल्य रहेको कालिमाटी फलफूल तथा तरकारी […]
काठमाण्डौ – यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटिकासँगै झिलिमिली […]
काठमाण्डौ – चार देशीय महिला टी–२० शृङखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दैछ । यो खेल बिहान पौने १२ बजे शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । हङकङले जापानलाई हराएको थियो । हङकङमा भैरहेको प्रतियोगितामा आयोजक टोलीसँगै नेपाल, तान्जानिया र जापान छन् । आईसीसीको […]
इनरुवा- सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए। दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र […]