sweet bonanza
June 23, 2026 | मङ्लबार, असार १०, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

भारत नियन्त्रित कश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु
भर्खरै

भारत नियन्त्रित कश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

नयाँ दिल्ली- भारत नियन्त्रित कश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्। बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ। -सिन्ह्वा

  • ३ years अगाडि
काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका
समाचार

काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका

काठमाडौँ, कात्तिक २९ गते । काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिनुभएको छ । विसं २०५५ देखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएकी अञ्जली दिदीले आज करिब दुई सय दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो । दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला हुनुभएको […]

  • ३ years अगाडि
विराट काेहलीले ताेडे सचिनकाे रेकर्ड, एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी बने
भर्खरै

विराट काेहलीले ताेडे सचिनकाे रेकर्ड, एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी बने

काठमाण्डाै – भारतीय क्रिकेटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे नाममा रहेकाे सर्वाधिक शतककाे रेकर्ड ताेडेका छन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा शतक बनाउँदै काेहलीले सचिनकाे सर्वाधिक ४९ शतककाे रेकर्ड ताेडेका हुन् । याेसँगै काेहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलाे खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ […]

  • ३ years अगाडि
आजको राशिफल : वि.सं. २०८० कार्तिक ३० गते  बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
भर्खरै

आजको राशिफल : वि.सं. २०८० कार्तिक ३० गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष–सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । वृष– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी […]

  • ३ years अगाडि
इजराइल–हमास युद्ध : पाँचौँ पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्
समाचार

इजराइल–हमास युद्ध : पाँचौँ पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्

संयुक्त राष्ट्रसङ्घ, २९ कात्तिक (एपी) : चार पटकसम्मको असफलतापछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजराइल–हमास युद्ध सम्बन्धमा एक प्रस्ताव लैजानका लागि पाँचौँ पटक प्रयास गरिरहेको छ । यद्यपि शब्दमा सहमति बनाउनका लागि गम्भीर मतभेदहरूलाई हटाउन सकिन्छ वा सकिँदैन त्यो हेर्न बाँकी छ । वार्ताअन्तर्गत विद्यामान मस्यौदामा सर्वसाधारणलाई अतिआवश्यक सहायता प्रदान गर्नका लागि गाजापट्टीमा ‘तत्काल विस्तारित मानवीय […]

  • ३ years अगाडि
जाजरकोट भूकम्प : पशुपक्षी मरेकाले किसानलाई ठूलो आर्थिक क्षति
समाचार

जाजरकोट भूकम्प : पशुपक्षी मरेकाले किसानलाई ठूलो आर्थिक क्षति

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले धेरै घरपालुवा पशुपक्षी मरेकाले किसानले ठूलो आर्थिक क्षति सहनुपरेको पशुपक्षी विज्ञ तथा चिकित्सकहरूले बताएका छन् । प्रभावित क्षेत्रमा तत्काल पशु चिकित्सकहरूको टोली पठाएर अवस्था अध्ययन गर्नु पर्ने उनीहरूले बताएका छन् । पशु घाइते हुँदा र मर्दा पहाडी जिल्लाका किसानले आयआर्जनको स्रोत गुमाउनु परेको हुँदा तिनको उपचार गर्न […]

  • ३ years अगाडि
इजरायली सेनाद्वारा गाजामा हजारौं बिरामी र घाइते रहेको अस्पतालमा आक्रमण
भर्खरै

इजरायली सेनाद्वारा गाजामा हजारौं बिरामी र घाइते रहेको अस्पतालमा आक्रमण

काठमाडौं- हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ। हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ। इजराइली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन्। इजराइल डिफेन्स फोर्स (आइडिएफ) ले आफ्नो सेनाले उक्त अस्पतालको ‘निर्दिष्ट […]

  • ३ years अगाडि
किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?
समाचार

किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?

काठमाडौं- हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ। बिहीबारसम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेतले बताए। ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?’, बस्नेतले फेसबुक लाइभ गर्दै भनेका छन्, ‘जबसम्म हाम्रो लगानी […]

  • ३ years अगाडि
बोराको एक गोदाममा आगलागी, ४० लाख बराबरको क्षति
भर्खरै

बोराको एक गोदाममा आगलागी, ४० लाख बराबरको क्षति

बाँके । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो । राति करिब १२ बजेतिर लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको […]

  • ३ years अगाडि
महिला टी-ट्वेन्टी सिरिजमा तान्जानियासँग नेपाल २७ रनले पराजित
भर्खरै

महिला टी-ट्वेन्टी सिरिजमा तान्जानियासँग नेपाल २७ रनले पराजित

काठमाडौं । चार देशीय टी-ट्वेन्टी सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिम २७ रनले पराजित भएको छ। हङकङको क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा तान्जानियाले प्रस्तुत गरेको एक सय १६ रनको लक्ष्य भेट्न नसकेपछि नेपाल पराजित भएको हो। आजदेखि सुरु भएको पहिलो खेलमा तान्जानियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। तान्जानियाको ओपनिङ जोडीले १७ रनको साझेदारी […]

  • ३ years अगाडि
सरकारको ढुकुटीमा १ खर्ब थपियो
Uncategorized

सरकारको ढुकुटीमा १ खर्ब थपियो

काठमाडौं । सरकारको खातामा एक खर्ब बढेको छ । गत असारमा ७१ अर्ब ९८ करोड रहेकामा अहिले एक खर्ब थपिएर सरकारको खातामा एक खर्ब ७१ अर्ब रुपैयाँ रहेको देखिएको हो । सरकारलाई राजस्व प्राप्त भएपनि विकास निर्माणको भुक्तान गर्नुपर्ने रकम नगरेकाले खातामा पैसा बढेको देखिएको हो । ६ अर्ब रुपैयाँबराबरको निर्माण व्यवसायीको रकम भुक्तानी हुन […]

  • ३ years अगाडि
मिथिलामा आज भैयादुज पर्व मनाइँदै
समाचार

मिथिलामा आज भैयादुज पर्व मनाइँदै

काठमाण्डौ – मिथिला क्षेत्रमा आज भैयादुज पर्व मनाईँदैछ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो पर्व मनाउने मैथिल परम्परा छ । भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छन् । उनीहरुले दाजुको कल्याण र दीर्घजीवनको कामना गर्छन् । दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid