

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण पुनः बढेर मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ । दिल्लीको एक्यूआई पाँच सयभन्दा माथि पुगेको छ । अघिल्लो हप्ता पनि प्रदूषण बढेर विद्यालय बन्द गर्नुका साथै गाडीमा […]
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताललाई ‘लगभग एउटा चिहान’ भनेर वर्णन गरेको छ। गाजाको उत्तरी क्षेत्रमा अवस्थित अल-शिफा अस्पताल – इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले सुरुङहरूमा कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टर सञ्चालन गरिरहेको जोड दिँदै केही दिनदेखि युद्धलाई तीव्र बनाइरहेको छ। हमास र अस्पतालले भने यसलाई अस्वीकार गर्दै आएका छन्। डब्ल्यूएचओका प्रवक्ता […]
काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत भोलि (बुधबार) १०:५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि […]
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी […]
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ । ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाण्डाै उपत्यकामा रहेका किसान तथा गरिब नागरिकलाई ऋणमुक्त गर्नु भएको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने […]
काठमाण्डाै – काठमाण्डाैकाे माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सिंहदरबार दक्षिण गेट नजिक स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक इलाम घर भइ काठमाण्डाै महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सुवेदीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको […]
काठमाण्डाै – आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतकाे शुरुवात गर्नु भएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय […]
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला चीन भ्रमणमा छन् । उनी युनाइटेड सिटिजन्स एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसिएलजी) को सम्मेलनमा सहभागी हुन गएको महानगर कार्यालयले जनाएको छ । हिजोदेखि आगामी बिहिबारसम्म यियु शहरमा आयोजित सम्मेलनमा सहभागी हुन कोइराला शनिबार राति चीनतर्फ प्रस्थान गरेका हुन् । कोइराला दशैंअघि तीन साता लामो अमेरिका भ्रमणमा थिए ।
घरमा भएको आगलागीमा ३२ जना घाइते सिलिन्डर विस्फोटबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलाशा प्रहरीमध्ये चार जना घाइते मोरङ ।। मोरङको उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा भएको आगलागीमा ३२ जना घाइते भएका छन् । ३२ मध्ये चारजना सिकिस्त घाइते रहेको मोरङ प्रहरीका प्रवक्ता रञ्जन दाहालले बताए । गम्भीर घाइतेहरुमा स्थानीय कुमार तामाङ, तपन पण्डित , […]
नेपाल सरकारले सामाजिक संजाल टिकटक बन्द गर्ने टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले बन्द गर्न बाध्य टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने काठमाडौं ।। नेपाल सरकारले सामाजिक संजाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले […]
प्रधानमन्त्रीद्वारा महान् पर्व शुभ दीपावलीको शुभकामना व्यक्त राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न महत्वपूर्ण भूमिका रहने पर्वहरूले देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकतामा बाँध्ने काठमाडौं।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न ठूलो आधार प्रदान गरेको बताएका छन् । नेपालीहरूको महान् पर्व शुभ दीपावलीको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले […]
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम छ । हिजो […]