

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
गाजा सहरको प्रमुख अस्पताल अल शिफा बन्द सर्जिकल थिएटरमा कम्तीमा २० नवजात शिशु आक्रमणमा एक हजार २०० भन्दा बढी मानिसको मृत्यु काठमाडौं ।। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा सहरको प्रमुख अस्पताल अल शिफा बन्द भएको जनाएको छ । डब्ल्यूएचओले अस्पताल क्षेत्रमा भइरहेको लगातारको बम विस्फोट र आक्रमणले पहिले नै जटिल अवस्थामा रहेको अस्पताललाई संकटपूर्ण […]
फिदिम : पाँचथर सदरमुकाम फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको किराँत गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी छ। पाँचथर फुटबल क्लबले ‘प्रथम वाईवाई अन्तराष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ आयोजना गर्न लागेको हो। फिदिम माविको खेल मैदानमा मंसिर १५ देखि २३ गतेसम्म गोल्डकप सञ्चालन गर्ने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको हो। प्रतियोगिताको प्रथम पुरस्कार चार लाख […]
लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी भोजपुरमा २६ लाखभन्दा बढीको क्षति आगोलागीबाट दुई तले घरको समान सबै नष्ट भोजपुर ।। लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका-८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा […]
गोदावरी (कैलाली), कात्तिक २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका युवा तथा खेलकूद विषयगत मन्त्रालय सम्हालिरहनुभएका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले यस्तो बताउनुभएको हो । नेपाललाई टी–२० विश्वकपमा पुर्याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकार मन्त्रlपरिषद| बैठकले दीपेन्द्रसिंह ऐरी, विनोद […]
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति गठन न्तराष्ट्रिय संघ संस्थाबाट मान्यता दिलाउन आवश्यक व्यवस्था मिलाउने काठमाडौं ।। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्न अब सरकारले व्यावसायिक प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने भएको छ । २३ कात्तिकको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन […]
विराटनगर । मोरङको उर्लाबारी -७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर गम्भीर स्वास्थ्य समस्या देखिएकाहरुको उपचारमा कोसी प्रदेश सरकारले समन्वय शुरु गरेको छ । राति स्थानीय दिपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी भएको थियो । लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८जना घाइते भएका छन् । आगोको लप्काले शरीर जलेर गम्भीर घाइते भएकाहरुको झापा […]
करेन्ट लागेर एक महिलाको मृत्यु फोन उठाउने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु पोस्टमार्टमको लागि दमक अस्पताल पठाइयो झापा । झापाको गौरीगञ्ज १ मा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गौरीगञ्ज १ टुनुबस्तीकी जगतबहादुर बुढाथोकीकी श्रीमती ५५ वर्षीया शिला बुढाथोकीको बिहीबार दिउँसो खेतमा काम गरी घरमा […]
करेन्ट लागेर एक महिलाको मृत्यु बिजुलीको छिनेको तारबाट करेन्ट लाग्दा ज्यान गयो छिनेको लाइन बाटोमा छोडेका कारण दुर्घटना भएको स्थानीयको आरोप धादिङ ।। धादिङको नेत्रावती-४ तमै रातमाटेमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आज बिहान घर नजिकैको विद्युत वितरण गर्ने बिजुलीको छिनेको तारबाट करेन्ट लाग्दा स्थानीय ४५ वर्षीया महिलाको मृत्यु भएको नेत्रावती गाउँ […]
काठमाडौं- गाजाको अल-शिफा अस्पतालमा उपचार भइरहेको दर्जनौं शिशुहरूलाई सुरक्षित रूपमा सार्न नसकिने सहयोगी संगठनले जनाएको छ। इजरायली सेनाले नवजात शिशुहरूलाई ‘सुरक्षित अस्पताल’ मा सार्न मद्दत गर्ने प्रस्ताव गरेको दोहोर्याएपछि प्यालेस्टिनीहरूको लागि चिकित्सा सहायता संस्थाले नवजात बिरामी शिशुहरूको आवागमन ‘जटिल र प्राविधिक प्रक्रिया’ भएको बताएका छन्। आइतबारको एक विज्ञप्ति जारी गर्दै सहायता संगठनका सीईओ, मेलानी वार्डले […]
दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु रुणले कुटेको पुरानो झगडाको बदलामा पुनःविवाद भएको खुलाशा घटनास्थलमा चप्पल तथा हेलमेट कपडा बरामद गुलरिया।। बर्दियाको गुलरिया नगरपालिका – ५ स्थित सन्तोषी-सुहेलवा सडकखण्डमा दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। झगडाका क्रममा घाइते भएका गुलरिया नगरपालिका -६ निवासी २३ वर्षीय बरुण घिमिरेको मृत्यु भएको हो। लक्ष्मीपूजाको दिन मध्यरातमा […]
काठमाडौं- उत्तराखण्डको यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माण भइरहेको सुरुङ भत्किँदा काम गरिरहेका ३६ जना मजदुर फसेका छन्। मजदुरको उद्धार कार्य जारी रहेको छ। यो सुरुङ उत्तरकाशी जिल्लाको सिल्कियारा र डण्डलगाउँ जोड्न निर्माण भइरहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्री पुष्कर धामीलाई फोन गरी उद्धार कार्यको जानकारी लिएका थिए। सुरुङमा फसेका मजदुरहरु सकुशल रहेको अधिकारीहरुले बताएका छन्। […]
एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज जान ठिक्क परेको उड्न सकेन यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परे हुम्ला ।। हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ । नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको […]