

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको […]
मेष –आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष –आजको लाभांश सुरक्षित वा सञ्चय […]
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरण सुन प्रकरणमा जोडिएकी एक महिला पक्राउ काठमाडौं ।। दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा जोडिएकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखाकी महिमा माझी रहेकी छन् ।उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए । उनलाई […]
सामूहिक बलात्कार घटनामा दोषी ठहर भएका कराँतेका दुई प्रशिक्षकलाई मोरङ जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ। विराटनगर–३ र विनोद राउत र विराटनगर–४ का अमर सुवेदीलाई समान ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी फैसला भएको हो। बुधबार न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले सो फैसला गरेको हो। जबरजस्ती करणीतर्फ ७ र सामूहिक […]
तोकिएको मात्रा र विधि विपरित रंगको प्रयोग गर्न निर्देशन जथाभावी रंग प्रयोग गरेमा नियमबमोजिम कारबाही गर्ने पोखरा ।। पोखरा महानगरपालिकाले मिठाईलगायतका खाद्य पदार्थमा तोकिएको मात्रा र विधि विपरित रंगको प्रयोग गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै खाद्य नियमावली २०२७ ले खाद्य पदार्थमा खाद्य रंग प्रयोगमा निषेध गरेको र यस्ता वस्तुको सेवनले स्वास्थ्यमा […]
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडी लक्षित नयाँ वर्कसप सञ्चालनमा ल्याएको छ । कपनमा ११ हजार ८८० वर्गमिटर क्षेत्रफलमा फैलिएको वर्कसपमा इन्जिन, चक्का, सस्पेन्सन, एसीलगायत उपकरणको मर्मत सम्भार र पेन्टिङको सुविधा रहेको कम्पनीले बताएको छ । नयाँ वर्कसपको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]
काठमाडौँ, कात्तिक २२ गते । जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई बुधबार स्वदेश फर्कनु भएको छ । जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिना भएको सेमिनारमा देवकीले सहभागिता जनाउनु भएको हो । सेमिनार एनपीओ जुडोसले आयोजना गरेको सो सेमिनारका केही कक्षा जापान कोदोकानमा पनि भएको थियो । जुडोको कोचिङलगायत विविध […]
सप्तरीको खडक नगरपालिका-११, बनौलीबाट राइफलको गोली पाँच राउन्ड र लागुऔषधसहित दुईजना पक्राउ काठमाडौं ।। सप्तरीको खडक नगरपालिका–११, बनौलीबाट थ्रिनटथ्री राइफलको गोली पाँच राउन्ड र लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजितकुमार यादव र सप्तरीको खडक नगरपालिका–११, बनौली बस्ने १८ […]
जाकर्ता, कात्तिक २२ गते । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको […]
नगदसहित इन्द्रचोकबाट दुईजना पक्राउ प्रहरी वृत जनसेवाको टोलीले मंगलबार साँझ पक्राउ गर्यो काठमाडौं ।। स्रोत नखुलेको २६ लाख ५७ हजार नगदसहित इन्द्रचोकबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका–२ का २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१० बिजुलीबजारका ३९ वर्षीय अभिषेक अग्रवाल छन् । उनीहरूलाई प्रहरी वृत जनसेवाको टोलीले मंगलबार साँझ पक्राउ […]
काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कपकाे खेल तालिका सार्वजनिक भएकाे छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बुधवार १९ वर्षमुनिकाे एसिया कपको तालिका सार्वजनिक गरेको हाे । नेपाल समूह ‘ए’ मा परेकाे छ । याे समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलाे खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । […]
काठमाण्डौं । प्रकाश सपुतसँगको गीत ‘सकम्बरी’ रिलिज भएपछि मोडल कुसुम शर्मा एकाएक चर्चामा आइन् । मिडिया अन्तर्वार्तादेखि म्युजिक भिडियोमा उनको डिमान्ड चुलियो । यसबीच उनले पहिलो फिल्मको रुपमा ‘सञ्जीवनी’ पनि साइन गरिन् । निर्देशक दिनेश श्रेष्ठले फिल्मको घोषणा पोस्टर सार्वजनिक गर्दै आर्यन सिग्देल र कुसुमलाई अनस्क्रिन कपलको रुपमा कास्ट गरिएको बताएका थिए । फ्यान पनि […]