

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी भेटिएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू केहीबेर अघि ढल्केबरबाट प्रहरीको सम्पर्कमा आएका हुन् । बाहिर जान लागेका उनीहरुलाई स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका छन् । परिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि घर फर्कन भने अस्वीकार गरेको प्रहरीले […]
काठमाडों । आज बिहीबार सुन चाँदीको भाउ घटेको छ । हिजो बुधबार प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी […]
सहकारी संस्था लिमिटेडमा पिडितलाई जाहेरी दिन आग्रह अहिलेसम्म झन्डै ५० करोड रुपैयाँ बिगोबराबरको रकम हिनामिहना प्रमाणसहित ब्युरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिन शुक्रबारसम्मको समयसीमा तोकेको छ […]
एजेन्सी । बच्चा जन्मिएपछि हरेक आमाले उसलाई स्तनपान गराउँछन् । स्तनपानसँग जोडिएका केही त्यस्ता असत्य कुराहरू छन् जसलाई हरेक महिलाले सजिलै विश्वास गर्दछन् । आज जानौँ त्यस्तै स्तनपान सम्बन्धी सुन्दै आएका कुरा जसको सत्यतासँग कुनै सम्बन्ध छैन । आमाको दूध शिशुका लागि भरपुर पोषण हुन्छ, जसले कुनै पनि बिमारीहरूसँग बच्चाको रक्षा गर्ने गर्छ । कतिपयलाई […]
प्रधानमन्त्री र सचिव वाङ छुङछेङको भेटघाट भेटमा दुई देशबीचको आपसी सहकार्य र हितका विषयमा छलफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले भेट गरेका छन् । बिहीबार बिहान बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसित भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सहकार्य र हितका विषयमा छलफल […]
नगद जम्मा गर्ने अनौठो सरकारी निर्देशिका इन्धनबापत उपलब्ध गराइने रकमको आधा रकम प्रदान गरिने इन्धन बापतको रकम मासिक रुपमा दिने तलब भक्तासँगै सम्बन्धित कर्मचारीलाई भुक्तानी दिइने काठमाडौं ।। विद्युतीय सवारी साधन प्रयोग गर्ने सचिव-सहसचिवको खातामा आकर्षक नगद जम्मा गर्ने अनौठो सरकारी निर्देशिका प्रचलनमा आएको छ । अर्थ मन्त्रालयले केही दिनअघि ‘सवारी साधन सुविधा प्राप्त गर्ने […]
टोकियोमा विरोध प्रदर्शन गाजामा हमला रोक्नुहोस् भन्दै ब्यानरसहित प्रदर्शन आक्रमण अन्त्य गर्न तत्काल कारबाहीको माग काठमाडौं ।। १०० भन्दा बढी जापानी नागरिकले मध्य टोकियोमा विरोध प्रदर्शन गरेका छन् । सात समूह (जी-७) विदेशमन्त्रीहरूको बैठक चलिरहेका बेला गाजामा संकट बढेकामा निन्दा गर्दै र त्यहाँ घातक इजरायली आक्रमण अन्त्य गर्न तत्काल कारबाहीको मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् […]
वीरगञ्ज (पर्सा), २३ कात्तिक : नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट […]
हमास-इजरायल संघर्ष सुरु भएको एक महिना बितिसकेको छ। इजराइली बमबारीमा मर्नेको संख्या १० हजार ५६९ पुगिसकेको छ। यसमा ४ हजार ३२४ बालबालिका छन्। यसबीचमा युद्धविरामको पहल पनि भइरहेको छ। पछिल्ला २४ घण्टामा युद्धविरामको ठोस पहल भएको छ। हमासले बन्धक बनाएका दुई सयभन्दा बढी मानिस छुटाउन भइरहेको वार्तामा राष्ट्रसंघ पनि सामेल रहेको महासचिव एन्टोनियो गुटेरेसले बताएका […]
जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि यहाँ निरन्तर भूकम्प गइरहेको छ । […]
कास्की । एटिएम मेसिन तोडफोड गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका– ९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई प्रहरीले पक्राउ गरेको हो। पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र […]
बैंगलोर । आईसीसी विश्वकप क्रिकेटमा आज श्रीलंकाले न्युजिल्यान्डको सामना गर्नेछ । बैंगलोरको एम चिन्नस्वामी रंगशालामा यो खेल दिउँसो सवा २ बजे सुरु हुनेछ। विश्वकपको सेमिफाइनल पुग्न न्युजिल्यान्डका लागि यो खेल निकै महत्वपूर्ण भएकाले उसलाई जित्नै पर्ने दबाब छ। एक हारले उसको सेमिफाइनल सम्भावना समाप्त हुनेछ। पछिल्लो समय न्युजिल्यान्डको खेल मौसमले प्रभावित बनेपछि २५ ओभरमा नै […]