

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ । जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै उत्तर कोरियाबाट रुसलाई हतियार हस्तान्तरणप्रति जी–७ का विदेशमन्त्रीहरूले कडा निन्दा गर्नुभएको छ, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।” युक्रेनसँगको […]
इजरायली सेना मुख्य केन्द्र ‘मुटु’ मा पुग्यो गाजामा रहेको हमासको गढ नियन्त्रणमा काठमाडौं ।। इजरायलका रक्षामन्त्री योभ गालान्टले आफ्नो सेनाको मुख्य केन्द्र ‘मुटु’मा पुगेको बताएका छन् । गालान्टले स्थल, हवाई र समुद्री सेनाको समन्वयमा इजरायली रक्षा बल उत्तर र दक्षिणबाट गाजाभित्र छिरेको बताएका हुन् । विश्व स्वास्थ्य संगठनले इजरायल र हमासबीचको युद्धमा मृत्यु र पीडा […]
कांग्रेसले २ महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा पठायो प्रभावकारिता, कमजोरी दुई महामन्त्रीले जानकारी लिने पार्टीले ५० लाख रुपैयाँ सहयोग पनि गर्यो काठमाडौं ।। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण […]
गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरियो लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा आइ बसे काठमाडौं ।। लिबियाले ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरेको छ । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले सोमबार ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई आफ्नो देशबाट निर्वासित गरेको हो । कुनै कानुनी प्रक्रियाबिना लिबिया प्रवेश गरेका इजिप्टियन नागरिकलाई देश […]
वीरगन्ज । आलु, प्याज र लसुनको निकासीमा भारतले ४० प्रतिशत र नेपालले १५ प्रतिशतसम्म कर लगाउँदा त्यसको असर मूल्यमा परेको छ । वीरगञ्ज क्षेत्रमा दुई साताअघिसम्म प्रतिकिलो ३० रुपैयाँमा पाइने आलु अहिले ५० रुपैयाँ पुगेको छ भने प्रतिकिलो ५० रुपैयाँ पर्ने प्याजको मूल्य दोब्बरले बढेको छ । त्यस्तै प्रतिकिलो एक सय रुपैयाँ पर्ने लसुन तीन […]
जाजरकोटमा परकम्प जानेक्रम रोकिएन आज बिहान साढे १० बजेको सहित ४६६ वटा परकम्प गैसक्यो काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन ।गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा […]
काठमाण्डौ – आईसीसी एकदिवसीय क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दैछन् । खेल दिउँसो सवा २ बजे शुरु हुने छ । दुवै टोली जारी विश्वकपको सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन् । सात खेलमा दुई खेल जितेर चार अङ्क जोडेको नेदरल्याण्ड्स तालिकाको नवौँ र समान सात खेलमा एक खेल जितेर २ अङ्क जोडेको इंग्ल्याण्ड तालिकाको पुछारमा रहेको छ […]
रविले प्रधानमन्त्रीलाई दिए १४ बुँदे सुझाव तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन आग्रह काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किएपछि लामिछानेले राहत व्यवस्थापन र वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ सुझाव […]
काठमाण्डौ – सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटको छ । हिजो तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १४ हजार सात सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार तीन सय ८५ […]
पत्रकार पिबी दियालीद्वारा उपचारमा सहयोगको निम्ति याचना गर्दै सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरुसँग सहयोगको निम्ति अनुरोध दियालीको दुवै मिर्गौलाले काम गर्न छोड्यो इटहरी ।। इटहरीका पत्रकार पिबी दियालीले उपचारमा सहयोगको निम्ति याचना गरेका छन् । दुवै मिर्गौला काम नलाग्ने भएपछि उनले थप उपचारको निम्ति सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरुसँग सहयोगको निम्ति […]
३१ प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस स्वास्थ्य उपसमूहको २ जना असई सईका लागि सिफारिस काठमाडौं ।। नेपाल प्रहरीका प्राविधिक इन्जिनियरिङ लगायत समूहका ३१ प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३१ असईलाई सई बढुवाका लागि सिफारिस गरेको हो ।प्रहरी […]
अधिकृत विष्णु भुसाल दुई महिनामै फिर्ता मेयरले तत्काल बुटवल छाड्न दबाब दिए बुटवल ।। बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयको कार्यशैलीसँग असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसाल दुई महिनामै फिर्ता भएका छन् । भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए । प्रमुख प्रशासकीय अधिकृत भुसालले मेयर पाण्डेय र आफ्नो […]