

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पहाडी भू-भागका एक-दुई ठाउँमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा हुने काठमाण्डाै ।। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आउँदाे तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी […]
१६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या सुडान ।। संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व […]
काठमाडाैं । यस वर्षको भाइटीकाको साइत नेपालमा कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टिका लगाउने उत्तम साइत १०:५१ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले बताएकाे छ । नेपालमा कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको टिकाकाे साइत अन्य देशमा […]
ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती ग्रामीण क्षेत्रका सडकमा गाडी चल्दैन हेलिकप्टरमार्फत राहत पठाउने तयारी काठमाण्डाै ।। भूकम्प प्रभावित क्षेत्रमा पालिकाहरुसँग समन्वय गरेर राहत वितरण भइरहेको छ । तर, ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती बढेको छ । धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन । केही सडक भूकम्पका कारण भत्किएका […]
काठमाडौं : निश्चल बस्नेतको चौथो निर्देशकिय फिल्म ‘दिमाग खराब’ सेन्सर पास भएको छ। आइतबार केन्द्रिय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको हो । अब योृ फिल्म सबै उमेर समूहले हेर्न पाउने भएका छन्। शुक्रबारबाट रिलिज हुन लागेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, […]
गाँजा खेतीको अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थमन्त्रीको निर्देशन काठमाण्डाै ।। सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ […]
झापा : झापाको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे दमक नगरपालिका- ३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका ११ का ४५ वर्षीय चंख बहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा घाइते भएका थिए ।घाइते भएको उनलाई उपचारको लागि अरनिको अस्पताल […]
धरान / चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुको गीत ू सागर बरु सुकेर गइजालाू को म्युजिक भिडियो १० लाखबढीले हेरेको खुशीयाली धरानमा संचारकर्मीहरु तथा आफ्ना शुभेच्छुकहरुसंग मनाएका छन्। सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता भएका थिए। त्यसयता सफलताको शिखर चढेका गायक […]
दक्षिण भारतीय अभिनेत्री अमला पलले विवाह गरेकी छन्। आइतबार उनले जगत देसाइसँग विवाह गरेकी हुन्। अमला र जगत लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहपछि उनीहरू दुवैले इन्स्टाग्राममार्फत केही तस्बिर सार्वजनिक गरेका छन्। ‘एकसाथ मायाको उत्सव मनाउँदै! हामीले तपाईहरूको माया र आशीर्वादको अपेक्षा गरेका छौं,’ अभिनेत्री अमलाले लेखेकी छन्। अमलाले सन् २०१४ मा दक्षिण भारतीय निर्देशक […]
ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका-१ निगुरादिनमा जन्मिएर नर्वेमा बस्दै आएका विशालकुमार सिटौलाले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट गैरआवासीय नेपाली नागरिकता लिएका छन् । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सोमबार नागरिकता प्रदान गरेकी हुन् । सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईका अनुसार ताप्लेजुङबाट नागरिकता लिने उनी पहिलो गैरआवासीय नेपाली बनेका छन् । स्थानीय तहको सिफारिस, नेपाली नागरिकता […]
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । मुम्बईको वाङ्खडे रङ्गशालामा हुने खेल दिउँसो साव २ बजे शुरु हुनेछ । सात खेलमा पाँचमा जित निकालेको अस्ट्रेलिया १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । सात वटै खेलमा चार वटा खेल जितेको अफगानिस्तान छैटौँ स्थानमा छ । भारतमा चलिरहेको विश्व कपको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो […]
भद्रपुर, २१ कात्तिक । राष्ट्रिय भूमि आयोगले भद्रपुर नगर क्षेत्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नाप नक्साको निस्सा वितरण शुरु गरेको छ । भद्रपुर नगरपालिका मार्फत संकलन गरिएको भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी मध्ये आयोगले आइतबार पहिलो चरणमा वडा नम्बर १ र २ का दुई सय ४५ जनालाई नाप नक्साको निस्सा वितरण गरेको हो । […]