

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकाल्यो गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि गोलघरबाट अर्को स्थानमा सारियो उनलाई कारागारको गोलघरभित्र राखिएको पाँच बर्ष भयो गोरे समूहले करिब ३८ क्विन्टल सुन तस्करी गरेको सरकारको निष्कर्ष काठमाडौं ।। गोलघरभित्र राखिएका चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकालेको छ । गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि […]
सभापति देउवाले महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाए ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी बैठक बोलाए राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुन सक्ने काठमाडौं ।। सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । […]
युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरमा अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा उनीहरूका नजिकका आफन्तलाई पनि निःशुल्क न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिने काठमाडौं ।। युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ ।अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले एक महिने निःशुल्क मनोवैज्ञानिक परामर्श […]
ढुंगाले लागेर एक कामदारको मृत्यु २५ वर्षीय भुपाल मगरको ज्यान गयो स्प्रिङलाइनबाट खसेको ढुंगाले मगरलाई लाग्यो पाँचथर ।। पाँचथरमा ढुंगाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलामको देउमाई नगरपालिका-९ का २५ वर्षीय भुपाल मगरको ढुंगाले लागेर ज्यान गएको हो । आइतबार […]
संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक नहुने अनिश्चितकालसम्मका लागि स्थगित अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले तय गर्ने काठमाडौं ।। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको भोलि (मंगलबार) बस्ने तय भएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । मंगलबार दिउँसो १ः०१ बजेका लागि बेलाइएको बैठक स्थगित भएको हो । संघीय संसद्का महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै विशेष […]
गृहमन्त्री सोमबार चीनतर्फ प्रस्थान सम्मेलनमा झन्डै तीन दर्जन देशका सरकार प्रमुख एवं राष्ट्राध्यक्ष सहभागी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल हुने काठमाडौं ।। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन सोमबार चीनतर्फ प्रस्थान गरेका छन् । मंगलबार र बुधबार बेइजिङमा […]
युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन यातायात मजदुर पक्राउ “ट्रक पार्किङ गरेकै स्थानमा बलात्कार भएको प्रारम्भिक अनुसन्धान विराटनगर ।। युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन यातायात मजदुर पक्राउ परेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालकलाई पक्राउ गरिएको […]
हवाई भाडादरको विषयमा छलफल चाडपर्वको समयमा हवाई भाडा महंगो भएको गुनासो मन्त्रालयमा बोलाएर छलफल भयो काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडादरको विषयमा छलफल गरेका छन् । मन्त्री किरातीले वायुसेवा सञ्चालकहरूलाई सोमबार मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । चाडपर्वको समयमा हवाई भाडा महंगो भएको यात्रुहरूले गुनासो गर्दै आइरहेका छन् ।
प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पायो अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ प्राप्त गर्यो कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुने संस्था पर्ने काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको […]
‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडर नियन्त्रणमा काठमाडौंको टोलीले विभिन्न ठाउँबाट नियन्त्रणमा लियो उनीहरूमाथि छानबिन गरेर आज छोड्ने प्रहरीको तयारी काठमाडौं ।। ‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । अफलाइन यात्रा गर्दा आपराधिक […]
रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने गलत प्रचार प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्नेजस्ता भ्रम नछर्न आग्रह सेनाको विधानबाहिर गएर सरकारले कुनै काम नगर्ने काठमाडौं ।। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघको कार्यक्रममा […]
नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु १८७ वटा चट्याङका घटनामा १५७ जना घाइते उचित व्यवस्थापन गराउन सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको आग्रह काठमाडौं ।। नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्का घटनासहितको प्रतिवेदनअनुसार २०७९ जेठ २२ देखि असोज ३० गतेसम्म चट्याङबाट सो संख्यामा मृत्यु भएको हो । सोही […]