

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
आज बिहान भूकम्पको धक्का महसुस आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी आउन बाँकी बैतडी ।। बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान […]
हमास र इजरायलबीच जारी युद्धमा ठूलो जनधनको क्षति गाजामा स्थिति दिनदिनै बिग्रँदै इजरायलमा आक्रमणपछि गरेपछि द्वन्द्व चर्कियो गाजामा पानी, खाना, बिजुली र औषधिको संकट काठमाडौं ।। प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्धमा ठूलो जनधनको क्षति भइसकेको छ । यही अक्टोबर ७ मा हमासले एक्कासि इजरायलमा आक्रमणपछि गरेपछि द्वन्द्व चर्किएको हो । गाजामा स्थिति […]
राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन हुँदैन राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ आशंका नै आशंकामा हामीलाई पनि कैयौँ अनुमानको घेरामा राखियो काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा उनले यस्तो […]
मृत्यु भएका १० मध्ये ५ जनाको शव दूतावासले प्राप्त गर्यो प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक अरु ५ जनाको शव प्राप्त हुने क्रममा रहेको काठमाडौं ।। इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ । आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह […]
एकीकृत समाजवादीका नेता झलनाथ खनाल चीन प्रस्थान विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने नेतालगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कने काठमाडौं ।। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन […]
काठमाण्डौं । गायक मुकेश शाही को स्वरमा रहेको‘जव तिमी’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ । उकाली ओराली , म तिमीलाई , अमुल्य , आकास माथी माथी , विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ । यस पटकको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको छ । गीतमा श्रीमान […]
काठमाडौं। गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको ‘आमा तिम्रो तस्विर दैलामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दशैँको अवसर पारेर बजारमा ल्याइएको सार्वजनिक गीतको भिडियोले जन्मदिने आमाको महिमाको वर्णन गरेको छ । जसमा शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ। गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत […]
काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजल/ मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ । भारतबाट भाउ घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाण्डाै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ […]
एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्यायो ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने काठमाडौं ।। बडाशैंको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने भएका छन् । घटस्थापनाको […]
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको बताएका छन् । उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन नसकेको टिप्पणीसमेत गरेका छन् । आइतबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा उनले मुलुकमा सङ्कटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर […]
न्यायपालिका सुधारउन्मुख दुई वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै काठमाडौं ।। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख रहेको बताएका छन् । छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्रमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भइरहेको बताए । आइतबार उच्च अदालत पाटनको […]
तत्कालका लागि प्रदेशको संकट टरेको अवस्था चुनावमार्फत राष्ट्रको ढुकुटी खर्च हुने चिन्ता टरेको घोषणा प्रदेशको राजनीतिक संकट तत्कालका लागि समाधान विराटनगर ।। कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तत्कालका लागि प्रदेशको संकट टरेको बताएका छन् । उनले प्रदेशमा मध्यावधि चुनावमार्फत राष्ट्रको ढुकुटी खर्च हुने चिन्ता टरेको घोषणा गरे । नेकपा (एमाले)का सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका […]