sweet bonanza
June 26, 2026 | शुक्रबार, असार १३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल
समाचार

गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल

इजरायलले गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना नभएको जनाएको छ । इजरायलका राजदूत जिलाड अर्डनले अहिले आफूहरु आफ्नो नागरिकको सुरक्षाका लागि मात्रै लडिरहेको बताउनु भएको छ । यस्तै, उहाँले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई समाप्त पार्नु आफूहरुको उद्देश्य रहेको बताउनु भएको सीएनएनले जनाएको छ । हमासलाई समाप्त पार्न जे गर्न पछि नपर्ने उहाँको भनाइ छ । […]

  • ३ years अगाडि
रिलिज नहुँदै इन्टरनेटमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’को चार मिनेट लामो दृश्य
भर्खरै

रिलिज नहुँदै इन्टरनेटमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’को चार मिनेट लामो दृश्य

काठमाडौँ। आगामी हप्ता रिलिज हुने नेपाली चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’को झन्डै चार मिनेट लामो दृश्य इन्टरनेटमा आएको छ । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको निर्माण पक्षबाट नै चलचित्र ‘प्रिभ्यु’को रूपमा सो दृश्य सार्वजनिक गरिएको हो । युट्युब तथा फेसबुकमा भाइरल बनिरहेको दृश्यमा पशुपति क्षेत्रमा छायाङ्कन भइरहेको चलचित्रको सेटमा भष्मे डनले नायिका आँचल […]

  • ३ years अगाडि
इजरायललाई अमेरिकी राष्ट्रपतिको चेतावनी
ब्यानर न्युज

इजरायललाई अमेरिकी राष्ट्रपतिको चेतावनी

इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने लडाकु समूह हमासलाई समाप्त गर्नुपर्ने टिप्पणी नागरिकलाई बाहिर निकाल्न रफाह नाका खोलिने काठमाडौं ।। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने चेतावनी दिएका छन् । एक अमेरिकी टेलिभिजन अन्तर्वार्तामा उनले गाजाका मानिसलाई त्यहाँबाट निस्कन र मानवीय सहायताका लागि करिडोर खोल्न दिनुपर्ने विषयलाई समर्थन गरेको […]

  • ३ years अगाडि
असिनाले बाली नष्ट गरेपछि किसान चिन्तित
ब्यानर न्युज

असिनाले बाली नष्ट गरेपछि किसान चिन्तित

वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित दिनभरि मौसम सफा रहे पनि साँझपख वर्षा बैतडी ।। वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायत स्थानमा बाली नष्ट गरेको हो । असिनापानीले पाकेको […]

  • ३ years अगाडि
चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ
भर्खरै

चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं । चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभएको हो । अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा […]

  • ३ years अगाडि
प्रधानमन्त्री प्रचण्ड कैलालीमा
समाचार

प्रधानमन्त्री प्रचण्ड कैलालीमा

धनगढी, असोज २९ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आइपुग्नुभएको छ । आज (सोमबार) यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता हुन प्रधानमन्त्री प्रचण्ड कैलाली आइपुग्नुभएको हो । प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह धनगढी विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले सुरुमा नेकपा (माओवादी […]

  • ३ years अगाडि
प्रदेशसभा बैठक कोसीमा हुने
ब्यानर न्युज

प्रदेशसभा बैठक कोसीमा हुने

प्रदेशसभाको बैठक आउँदो कात्तिक १ गते बस्ने राजीनामा दिएपछि असोज २० गते  बैठक स्थगित गरियो  बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आह्वान विराटनगर ।। कोसी प्रदेशसभाको बैठक आउँदो कात्तिक १ गते बस्ने भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो । प्रदेशसभा […]

  • ३ years अगाडि
दशैँको दोस्रो दिन आज, ब्रह्मचारिणीदेवीको पूजाअर्चना गरिँदै
भर्खरै

दशैँको दोस्रो दिन आज, ब्रह्मचारिणीदेवीको पूजाअर्चना गरिँदै

काठमाण्डाै – दशैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ […]

  • ३ years अगाडि
सुनको भाउ आज सात सय रुपैयाँले घट्यो
भर्खरै

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो तोलामा झण्डै तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख १२ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ एक लाख १३ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर […]

  • ३ years अगाडि
आजदेखि नयाँ नोट साट्न पाइने
ब्यानर न्युज

आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिने  काठमाडौं ।। दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले […]

  • ३ years अगाडि
खेम सेन्चुरी र जालुमाया गुरुङको स्वरमा नयाँ गीत”लैजान्छु यु के लण्डन मा”सार्बजनिक (भिडियो सहित)
समाचार

खेम सेन्चुरी र जालुमाया गुरुङको स्वरमा नयाँ गीत”लैजान्छु यु के लण्डन मा”सार्बजनिक (भिडियो सहित)

काठमाडौं – लोकप्रिय गायक खेम सेन्चुरी र लोकप्रिय गायिका जालुमाया गुरुङको सुमधुर आवाज रहेको नयाँ गीत “लैजान्छु यु.के लण्डन मा” सार्वजनिक भएको छ । उक्त गीत”जालु माया गुरुङ”नामक अफिसियल युट्युब च्यानल मार्फत आइतबार बजारमा आएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले धेरै दर्शकको माया पाइरहेको छ । गीतमा गुरुङलाई आवाजमा खेम सेन्चुरीले साथ दिएका छन् […]

  • ३ years अगाडि
भारतको भूकम्पले नेपाल हल्लायो
ब्यानर न्युज

भारतको भूकम्पले नेपाल हल्लायो

केही जिल्लामा सोमबार बिहान भूकम्पको धक्का भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस भारतको वतन भन्ने स्थान केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गयो  काठमाडौं ।। सुदूरपश्चिम प्रदेशका केही जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलालगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid