May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला

चट्याङबाट ६० जनाको मृत्यु

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:२६
चट्याङबाट ६० जनाको मृत्यु
  • नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु
  • १८७ वटा चट्याङका घटनामा १५७ जना घाइते
  • उचित व्यवस्थापन गराउन सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको  आग्रह 

काठमाडौं ।।

नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्का घटनासहितको प्रतिवेदनअनुसार २०७९ जेठ २२ देखि असोज ३० गतेसम्म चट्याङबाट सो संख्यामा मृत्यु भएको हो । सोही अवधिमा १८७ वटा चट्याङका घटनामा १५७ जना घाइते भएका  छन् । घाइतेको यो संख्या गतवर्ष भएका विपद्का घटनाबाट भएको क्षतिमध्ये सबैभन्दा धेरै भएको प्रतिवेदनमा उल्लेख छ ।

योवर्ष चट्याङका घटना अझै बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल विपद् तथा जनस्वास्थ्य आपतकालको उच्च जोखिममा रहेको भन्दै मन्त्रालयले पूर्वतयारीका लागि सबैमा अनुरोध गरेको छ । चट्याङबाट हुने घाइतेका लक्षण र उपचारबारे जानकार रही उचित व्यवस्थापन गराउन सबै स्वास्थ्य संस्थालाई मन्त्रालयले आग्रह गरेको छ ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।