

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार भयो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको अर्थतन्त्र बिग्रियो खत्तमै भयो भन्ने भाष्य गलत ब्याजदर कम गर्न सरकारले पहल गर्नुपर्ने काठमाडौं ।। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरिएको बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक […]
मानवशास्त्री डोरबहादुर विष्टको जीवन र कृतिमाथि बनेको वृत्तचित्र ‘कास्ट अवे म्यान’ पोर्चुगलमा प्रदर्शन गरिने भएको छ। केसाङ छेतेनद्वारा निर्देशित वृत्तचित्र नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा लिस्वनमा प्रदर्शन गर्न लागिएको हो। १६ अक्टुबरमा वृत्तचित्र प्रदर्शनीसँगै मानवशास्त्री विष्टको योगदानका विषयमा अन्तरक्रिया हुने महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगरले बताए। अन्तरक्रियामा लेखक वसन्त थापा र निर्देशक छेतेन […]
अर्थतन्त्रको लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार हामी सरकामा पनि सल्लाह गर्छाैं टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैन काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘अर्थतन्त्रको […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आए उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आइपुगे मोदीको भ्रमणबारे भारतीय पक्षबाट औपचारिक पत्र प्राप्त आएन काठमाडौं ।। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् ।उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ । साथै […]
काठमाडौं– नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेर कैद भुक्तान गरिरहेका गुण्डानाइके रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ। रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवस अवसरमा गत ३ असोजमा रिगललाई […]
काठमाण्डाै – सुनचाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै, चाँदी आज तोलाको एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको […]
जब गर्भमा बच्चा रहन्छ, तब गर्भवती शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनुपर्छ । यसले गर्भको बच्चामा सोझो प्रभाव पार्छ । यदि आफ्नो बच्चाको मानसिक र शारीरिक विकास समुचित ढंगले होस् भन्ने चाहनुहुन्छ भने, गर्भवतीको ख्याल राख्नैपर्छ । गर्भवतीलाई प्रफुल्ल तुल्याउनुपर्छ । उनीहरु सकारात्मक, खुसी, सुखी भए गर्भको बच्चामा त्यसको प्रभाव पर्छ । यद्यपी गर्भवती आफुले […]
राप्रपाद्वारा पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिने काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ । बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता […]
फिल्म ‘प्रसाद २’को विवादमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले उनलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको अनुमति बिना नै ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए । त्यही आधारमा उनीविरुद्ध पक्राउ […]
‘के गर्नु, बच्चा खाना खानै मान्दैन, मोबाइल देखाउँछु । यसैमा भुलेर केही खान्छ। मलाई पनि राहत हुन्छ ।’ पछिल्ला वर्षमा धेरै मानिसले यस्तो भनेको सुन्न सकिन्छ । आजकाल धेरै घरमा बच्चालाई खाना खुवाउन मोबाइलको सहारा लिने गरिन्छ । बच्चा जुनसुकै उमेरको किन नहोस्, खाने बेलामा मोबाइल त चाहिन्छ नै । तर धेरैले के थाहा पाउनुपर्छ […]
डेंगी संक्रमितको संख्या ३९ हजारनजिक पुग्यो जनवरीयता अक्टोबर ११ (बुधबार) सम्म ३८ हजार ७९० जना संक्रमित भए सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९३४ जना संक्रमित काठमाडौं ।। नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ३९ हजारनजिक पुगेको छ । गएको जनवरीयता अक्टोबर ११ (बुधबार) सम्म ३८ हजार ७९० जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्राण […]
काठमाडौं । कप्तान देव खनालको शतक प्रेरित नेपालले मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा इरानलाई ३५४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पूरै ५० ओभर खेल्न सकेन । नेपालले केवल ४०.१ ओभर मात्र खेल्न सक्यो । १० ओभर बाँकी छँदै अलआउट भएको नेपालले विष्फोटक ब्याटिङको बलमा […]