

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव कमल भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार (आज) मन्त्रालयका सहसचिव भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता समिति गठन गरेको हो । प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार समितिको सदस्यमा मन्त्रालयकै सहसचिव नारायण प्रसाद अर्याल, कानुनका उपसचिव टङ्क […]
अनलाइन माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने आफूलाई पायक पर्ने स्थान र मिति छनोट गर्न सक्ने सरोकारवालालाई मस्यौदामाथि कात्तिक मसान्तभित्र सुझाव दिन आयोगको आग्रह काठमाडौं ।। निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई अनलाइन माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको छ । आयोगका प्रवक्ता […]
राजनीतिक दलहरूमा अझैपनि राणा शासन कायम अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दलहरूमा अझैपनि राणा शासन कायम रहेको बताएका छन् । बिहीबार रास्वपा र गैरआवासीय नेपाली संघले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो […]
विराटनगर २५ असोज । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा भेलाभएर कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै […]
शरीरलाई सुगन्धित बनाउन परफ्युम अर्थात् अत्तर प्रयोग गर्ने चलन विश्वभर नै छ । तर परफ्युमको प्रचलन कसरी सुरु भयो र यो के-केबाट बनेको हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । प्राय: मानिसले परफ्युमको प्रयोग सुगन्धको लागि गर्छन् । तर सुगन्ध मात्र होइन, यसको प्रयोगका अन्य फाइदा पनि धेरै छन् । परफ्युमको इतिहास इतिहासकारहरू […]
कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु कैद मिनाहाको निर्णय खारेज गर्दै रिगललाई पक्राउ गर्ने आदेश माग काठमाडौं ।। रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको […]
काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे प्रिमियर कपमा इरानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ । नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो । जितका लागि नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३० ओभर ५ बलमा ७९ रनमा अलआउट भयो । उसका आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाए । अरू खेलाडीले […]
अर्थतन्त्रको जटिलता समाधानका लागि सरकारी निकायबीच मिलेन तालमेल मन त मिल्यो तर नीति मिलेन जुन अहिले देखिन्छ सरकारी निकायबीच बेमेल र आपसी सहकार्यको अभाव काठमाडौं ।। अर्थविद् डा. अच्युत वाग्लेले अर्थतन्त्रको जटिलता समाधानका लागि सरकारी निकायबीच तालमेल नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै डा. […]
नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा इजरायलबाट नेपाल आइन अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह विमानस्थल पुगे इजरायलमा हुने सबैखाले फुटबल अर्को सूचना नआउँदासम्मका लागि स्थगित काठमाडौं ।। नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) इजरायलबाट नेपाल फर्किएकी छन् । इजरायली क्लब होपाइल रानानाबाट व्यावसायिक फुटबल खेल्ने सावित्रा बिहीबार स्वदेश फर्किएकी […]
काठमाडौं : मिड सोलु हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेसनल हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। मिड सोलु र भगवतीको आईपीओ तथा सुनकोसी हाइड्रोलाई प्राप्ति गरेपछि नेसनलको सेयर नेप्सेमा सूचीकृत भएको हो। मिड सोलुको ७४ लाख ८४ हजार कित्ता र भगवतीको ५७ लाख २० हजार ६ सय ४७ कित्ता […]
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित मुद्दामा विभिन्न आदेशसहित फैसला सर्दै न्यायाधीश अभावकै कारण जिल्ला अदालतका ३० मध्ये आज २१ फाँट मात्र इजलास बस्यो ३० न्यायाधीश रहने काठमाडौं जिल्ला अदालतमा ६ जना सरुवा भएर आउनै बाँकी काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । नाबालिग बलात्कारको अभियोगमा सन्दीपविरुद्ध एक […]
काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको छ । आज राष्ट्रिय सभा गृहमा बोलाएर उनीहरुले गर्नु पर्ने कामका विषयमा जानकारी गराएर क्षेत्र बाँडफाँड गरिएको छ । जनशक्तिलाई ४ समूहमा बाँडेर ४ क्षेत्रमा परिचालन गरिनेछ । हरेक समूहमा एक/एक नाइकेले नेतृत्व गर्नेछन् । […]