

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
झापा : झापामा पहिचानवादीहरूले एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्। राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीबार झापा आएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई अवरोध गर्न कार्यक्रम स्थल पुगेका पहिचानवादीहरूले नेता तथा कार्यकर्ता चढ्ने सवारीसाधनमाथि तोडफोड गरेका हुन्। बाक्लो सुरक्षा घेरामा कार्यक्रम स्थलभित्र पूर्व मन्त्रीसमेत रहेका युवा नेता […]
काठमाण्डाै – शेयर बजार नेप्से आज बिहीवार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यो हप्ताको एक दिन […]
युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किए यु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्के आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागे काठमाडौं ।। युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका […]
लुटेरा समूहबाट एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद लुटेरा समूहलाई पछ्याउँदै जाँदा आक्रमण गर्न खोजेको भन्दै दुई राउण्ड गोली हानियो सर्लाही घर भएका ३६ वर्षीय सन्त लामा सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा साथबाट पेस्तोल र गोली बरामद फरार रहेका अन्यको खोजीकार्यजारी काठमाडौं ।। प्रहरीले गोकर्णेश्वर नगरपालिका–३, जगडोलमा लुटेरा समूहबाट एउटा पेस्तोल र […]
विराटनगर । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अगाडि सार्ने निर्णय गरे पनि केदार कार्कीको समूहले उक्त निर्णय अमान्य भएको बताएको छ । कार्कीले मुख्यमन्त्रीमा आफ्नो दाबी यथावत् भएको बताए । पूर्वआन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका कार्कीले अझै मुख्यमन्त्रीको दाबी नछाड्दा गठबन्धनमा समस्या देखिएको छ । कार्की शेखर पक्षका हुन् । उनीलगायत निकटका सांसद […]
विद्यार्थीहरूलाई उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ गए एनपी साउदले इजरायलका उच्च अधिकारीहरूसँग विमानस्थलमै भेट गर्ने ११ः१० बजे इजरायलमा अवतरण गर्ने जहाज दुई घण्टा इजरायलको विमानस्थलमा बस्ने राति सवा ९ बजे जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने काठमाडौं ।। इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग विमानस्थलमै भेटवार्ता गर्ने भएका छन् । नेपाली विद्यार्थीहरूलाई […]
गोली चलाएर नियन्त्रणमा लिएको व्यक्ति सिन्धुलीका अमर घलान बौद्धस्थित अत्तरखेलबाट गोली हानेर नियन्त्रणमा लिइयो उनले विभिन्न ठाउँमा गोली नै चलाएको प्रहरीको दाबी यूएसए लेखिएको लोडसहितको पेस्तोल बरामद काठमाडौं ।। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर नियन्त्रणमा लिएको व्यक्ति सिन्धुलीका अमर घलान रहेको खुलेको छ ।उनलाई कार्यालयको टोलीले काठमाडौंको बौद्धस्थित अत्तरखेलबाट बिहीबार गोली हानेर नियन्त्रणमा […]
इजरायलमा रहेका नेपालीहरूलाई ल्याउनका लागि गएको विमानलाई चार हजार भन्दा बढीले लाइभ हेर्दै उडेको विमानलाई फ्लाइटराडार २४ मा चार हजार २०० भन्दा बढीले हेरे फ्लाइटराडार २४ ले विमानहरू कहाँ उडिरहेका छन्, कहाँ अवतरण भए, कहाँबाट उडे जस्ता विभिन्न जानकारी दिने गर्छ काठमाडौं ।। इजरायलमा रहेका नेपालीहरूलाई ल्याउनका लागि त्यसतर्फ गएको विमानलाई चार हजार भन्दा बढीले […]
काठमाडौं। नेपाल राष्ट्र बैंकले यसपालि दसैं लक्ष्यित नयाँ नोट सटही आज (बिहीबार) बाट सुरु गरेको छ। केन्द्रीय बैंक मुद्रा व्यवस्थापन विभागले वाणिज्य बैंकहरूलाई सर्वसाधारणलाई वितरण गर्न नयाँ नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज २९ घटस्थापना भोलिपल्टबाट सटही सुरु गर्ने सूचना जारी गरिसकेको छ। केन्द्रीय बैंकले आफ्ना प्रादेशिक कार्यालयसँगै वाणिज्य बैंकहरूको तोकिएको […]
काठमाडौं। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले स्मार्ट टेलिकमको दूरसञ्चार अनुमतिपत्र बिक्री तथा ग्रामीण दूरसञ्चार कोषको कार्यान्वयनका सम्बन्धमा थप छलफल गर्नुपर्ने देखिएकाले तत्काल कुनै निर्णय नगर्न सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन […]
काठमाडौँ । सत्तारूढ गठबन्धनको तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बोले दाबी गर्ने भएका छन्। नेपाली काँग्रेस पनि आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमत भएपछि गठबन्धनका तर्फबाट आङ्बोले मुख्यमन्त्री दाबी गर्न लागेका हुन्। नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेताहरूको बैठकले मुख्यमन्त्रीमा आङ्बोलाई समर्थन गर्ने निर्णय […]
अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जना नियन्त्रणमा गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगियो काठमाडौंको बौद्ध क्षेत्रबाट उनलाई नियन्त्रणमा लिन गोली चलाइयो काठमाडौं ।। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिबाट समेत पेस्तोल बरामद गरेको उपत्यका प्रहरी कार्यालय स्रोतको भनाइ छ […]