

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
ज्यो. हरि पन्त पोखरा कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रुपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ र आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ । मनुष्यलगायत सम्पूर्ण चराचर जगतको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि […]
काठमाण्डाै – देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ । आज पोखराबाट बिहान ८ बजेपछि कुनै पनि उडान र अवतरण हुन सकेका छैनन् । काठमाण्डौबाट पोखराका लागि तय भएका […]
स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने दण्ड तथा सजाय अस्पताल टाँसियो व्यवस्थासहितको जानकारी स्वास्थ्य संस्थाहरुमा सबैले देख्ने गरी राख्ने निर्णय अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना काठमाडौं ।। अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने दण्ड तथा सजायसम्बन्धी व्यवस्थाको बडापत्र राख्न थालिएको छ ।स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड […]
-धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी -तनाव बढ्ने सङ्केत देखिएपछि हिजो मङ्गलवार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु यथावत् काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ । प्रशासनले आज बुधवार विज्ञप्ति निकालेर सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन […]
कार्यसमितिका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिए निर्वाचनमा खतिवडाको प्यानल नै निर्वाचित भए रघुवीरले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए विराटनगर ।। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोसीे प्रदेश कमिटीको नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार पार्टी अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अध्यक्ष घनश्याम खतिवडासहितका पदाधिकारी […]
जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरियो सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालियो बाँके ।। नेपालगञ्जमा लागेको ‘कर्फ्यु’का कारण नेपाल-भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी […]
कुनै युवतीसँग पहिलोपटक डेटमा जाँदै हुनुहुन्छ र उनीसँगको सम्बन्ध सुमधुर र दिगो बनाउन चाहनुहुन्छ भने यसका केही उपायहरु छन् । पहिला आफू : पहिलो डेटका लागि तोकेको समयभन्दा केही अगाडि नै पुग्नुस् । सकेसम्म युवती आइपुग्नु भन्दा अगाडि तपाइ त्यहाँ पुग्दा त्यसको प्रभाव सकारात्मक पर्छ । ढोका खोल्नुस् : कुनै रेष्टुरेन्ट या क्याफेमा पहिलोपटक भेट्दै हुनुहुन्छ भने युवती […]
स्कूलको बस विद्यार्थी लिएर जादै गर्दा दुर्घटना केहि विद्यार्थीहरु चोटपटक लागेर घाइते अवस्थामा बसका चालक भने फरार इनरुवा । गंगाराम मण्डल ।। आज बिहान सुनसरीमा विद्यार्थीहरु बोकेको बस विद्यालय जाने क्रममा बाटोमा अनियन्त्रित भइ दुर्घटना भएको छ । केहि बालबच्चाहरुलाई बसमा ठोक्किएर चोटपटक लागेको देख्न सकिन्छ । त्यस्तो अवस्थामा विद्यार्थीहरुलाई छोडेर बस चालक भने भाग्न […]
स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर् याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देश काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर् याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र […]
यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको कामभन्दा बढी काम गरेको भनी गलत प्रतिवेदन दिएर बढी भुक्तानी लिएको कैद र बिगो जरिवानामा माग दाबी काठमाडौं ।। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गंगादेवको घोरानेटी […]
बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भए वेपत्ता सैनिकहरुको खोजीकार्य जारी करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर वेपत्ता काठमाडौं ।। भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण […]
मौसमका कारण बुधबार हवाई उडान प्रभावित त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बन्यो निरन्तरको झरीका कारण काठमाडौंदेखि देशैभरको मौसम प्रतिकूल काठमाडौं ।। प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ । विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौं-पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ । भरतपुरमा समेत बुधबार […]