sweet bonanza
June 28, 2026 | आइतवार, असार १५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

तारेख लिन गएकी भारती सर्वोच्चमै ढलेपछि…..
ब्यानर न्युज

तारेख लिन गएकी भारती सर्वोच्चमै ढलेपछि…..

रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध अनसन सुरु  मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छिन् निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् काठमाडौं ।। रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । […]

  • ३ years अगाडि
सुनसरीबाट पक्राउ परेका श्री निवासाचार्यलाई धनुषा लगियो
ब्यानर न्युज

सुनसरीबाट पक्राउ परेका श्री निवासाचार्यलाई धनुषा लगियो

नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ । धर्मगुरु श्री निवासाचार्य (दिनेश पण्डित) लाई सुनसरीबाट धनुषा जिल्ला पठाइयो । धरान : नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्री निवासाचार्य (दिनेश पण्डित) लाई सुनसरीबाट धनुषा जिल्ला पठाइएको छ । केहि दिनअघि जनकपुरमा गाई काट्ने व्यक्तिको […]

  • ३ years अगाडि
अमेरिकी सभामुखलाई आफ्नै पार्टीका सांसदले पनि दिएनन् मत
अन्तर्राष्ट्रिय

अमेरिकी सभामुखलाई आफ्नै पार्टीका सांसदले पनि दिएनन् मत

सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भए म्याकार्थीलाई हटाउन उनकै पार्टीका सांसदले मतदान गरे सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सदनमा प्रस्ताव अघि सारे संसदीय दलका नेताका रुपमा को आउँछ भन्ने स्पष्ट छैन काठमाडौं ।। अमेरिकामा पहिलो पटक सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी सरकारको तल्लो सदनमा रिपब्लिकन पार्टीको संसदीय दलका […]

  • ३ years अगाडि
पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुने, प्रथम पुरस्कार ५१ हजार
भर्खरै

पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुने, प्रथम पुरस्कार ५१ हजार

५१ हजार पुरस्कार राशीको खुल्ला क्रिकेट प्रतियोगिता पाल्पाको ख्याहामा सुरु हुँदै कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता पाल्पाको ख्याहामा सुरु हुने प्रथमलाई ५१ हजार नगद र दोस्रोलाई  २१ हजार नगद दिनेगरी  पाल्पामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुँदै काठमाडौ । ख्याहा पाल्पा काठमाडौ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ । हिन्दु […]

  • ३ years अगाडि
सबैभन्दा सूक्ष्म अवधिको झिल्को निकाल्नेलाई नोबल पुरस्कार
ब्यानर न्युज

सबैभन्दा सूक्ष्म अवधिको झिल्को निकाल्नेलाई नोबल पुरस्कार

यस वर्ष भौतिक विज्ञानतर्फ तीन जना वैज्ञानिकले नोबल पुरस्कार पाएका छन्। पियरे अगोस्तिनी, फेरेन्क क्राउज र आन लुहिलियरलाई संयुक्तरूपमा पुरस्कृत गरिएको ‘रोयल स्विडिस एकेडेमी अफ् साइन्सेज’ले जनाएको छ। ‘पदार्थमा इलेक्ट्रोनको चाल सम्बन्धी अध्ययनका लागि प्रकाशको अट्टोसेकेन्ड पल्सहरू सिर्जना गर्ने प्रयोगका लागि’ तीनै जना वैज्ञानिकलाई पुरस्कृत गरिएको नोबल कमिटीले उल्लेख गरेको छ। अट्टोसेकेन्ड पल्सहरू लेजर प्रकाशका अट्टोसेकेन्ड अवधिका […]

  • ३ years अगाडि
कांग्रेसबिना सरकार नै चल्दैन : माधव नेपाल
ब्यानर न्युज

कांग्रेसबिना सरकार नै चल्दैन : माधव नेपाल

कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने जनकपुरधाम ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् ।समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने स्पष्ट पारे । वर्तमान सरकारले […]

  • ३ years अगाडि
ट्रकको ठक्करबाट दुई जना बालकको ज्यान गएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
भर्खरै

ट्रकको ठक्करबाट दुई जना बालकको ज्यान गएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा     धादिङ – ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । अहिले राजमार्गमा गाडी आवतजावत भइरहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा बिहान ट्रकको ठक्करबाट […]

  • ३ years अगाडि
जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र
ब्यानर न्युज

जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र

जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र भारतको विभिन्न ठाउँबाट आएर नेपालगन्जको जमुनाहा नाकामा रोकिए नेपालगन्जका सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन   खजुरा, असोज १७ गते । जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन् । भारतको विभिन्न ठाउँबाट आएर नेपालगन्जको जमुनाहा […]

  • ३ years अगाडि
टिस्टा नदीले बगाएर २३ भारतीय सैनिक बेपत्ता
भर्खरै

टिस्टा नदीले बगाएर २३ भारतीय सैनिक बेपत्ता

-टिस्टा नदीमा ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता -ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढयो  काठमाडौं– सिक्किममा अवस्थित टिस्टा नदीमा ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। टाइम्स अफ इन्डियाका अनुसार भारतको पूर्वोत्तर राज्य सिक्किमको लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक आएको बाढीले टिस्टा नदीको […]

  • ३ years अगाडि
देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस बोलेको छैन, उ विचरा भएको छ : ओली
ब्यानर न्युज

देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस बोलेको छैन, उ विचरा भएको छ : ओली

नेपाली कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुग्यो  उ विचरा भएको छ अहिले मानिसहरुले कांग्रेस कहाँ छ भनेर प्रश्न गर्न थालेका छन् कांग्रेसका नेताहरुसमेत नबोलेको देख्दा आफूलाई उदेक लाग्यो  विराटनगर ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । एमाले कोसी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन समारोहमा भाग […]

  • ३ years अगाडि
लगातार घटेको सुनको भाउ आज तीन सय रुपैयाँले बढ्याे
भर्खरै

लगातार घटेको सुनको भाउ आज तीन सय रुपैयाँले बढ्याे

काठमाण्डाै – केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ । आज सुनकाे भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा […]

  • ३ years अगाडि
रुघाखोकी र ज्वरोले थलिए कांग्रेस सभापति देउवा
ब्यानर न्युज

रुघाखोकी र ज्वरोले थलिए कांग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ टन्सिल हुँदा बोल्न गाह्रो भएपछि राजनीतिक भेटघाट बन्द काठमाडौं–सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि सभापति देउवाले तीन दिनदेखि राजनीतिक भेटघाटलाई स्थगित गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। उनले भने, ‘सभापतिज्यूलाई सुरुमा […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid