

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
दोलखामा ९१ वर्षका वृद्ध बेपत्ता ९१ वर्षीय महेश्वर रिमाल मंगलबारदेखि हराए नदीमा हालफालेको हुनसक्ने अनुमान कसैलाई जानकारी नदिई हिँडेका प्रहरीको टोली खोजीकार्यमा व्यस्त काठमाडौँ ।। दोलखामा ९१ वर्षका वृद्ध बेपत्ता भएका छन्।जिल्लाको भीमेश्वर नगरपालिका-५ तामाकोसीका ९१ वर्षीय महेश्वर रिमाल मंगलबारदेखि हराइरहेका हुन्। प्रदेश प्रहरी कार्यालयका अनुसार खोजीका क्रममा तामाकोसी गाउँपालिका १ स्थित तामाकोसी नदीको दोभानमा उनका चप्पल, स्टकोट, गलबन्दी […]
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्यो पेरिस ओलम्पिकअघि फ्रान्समा उडुस आतंक काठमाडौं ।। सन् २०२४ को ओलम्पिक आयोजना अधिकार पाएको फ्रान्स अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । तर, यो चर्चाले फ्रान्सको ओलम्पिक आयोजनासँग भने कुनै सम्बन्ध राख्दैन । फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्यो । […]
सिभिल र आर्किटेक्चर इन्जिनियरिङको प्रवेश परीक्षा दोस्रोपटक स्थगित काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिभिल र आर्किटेक्चर इन्जिनियरिङको प्रवेश परीक्षा दोस्रोपटक स्थगित भएको छ ।इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बुधबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि प्रवेश परीक्षा स्थगित गरेको जनाएको छ । आईओई डिनको कार्यालयले असोज १५ गते सूचना जारी गर्दै असोज २२ गतेदेखि प्रवेश […]
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहरबारमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी देशको सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्दै गएपछि यो बैठक बसेको काठमाडौँ ।। राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहरबारमा बसिरहेको छ। पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको हो। सुरक्षा […]
काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनात्मक तथा व्यवस्थापकीय अध्ययन समितिले पाँच तारे होटल सोल्टीको सेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएपछि पुँजी बजारमा तरङ्ग आएको छ । जहाज नै खरिद गर्न पुग्ने गरी निगमको सेयर कति रहेछ भनेर तरङ्ग सिर्जना गरेको हो । सोल्टी होटल लिमिटेडको वित्तीय विवरणअनुसार दोस्रो ठूलो लगानीकर्ता रहेको नेपाल वायुसेवा निगमलाई […]
लिखु गाउँपालिका-४ का १७ वर्षीय सनि कार्कीको ज्यान गयो इन्द्रजात्रा हेर्न कार्कीसहितका ४/५ जना साथीहरू वसन्तपुर पुगे मादकपदार्थ सेवनगरी सामान्य विवाद हुँदाहुँदै चक्कु प्रहार भयो काठमाडौं ।। दुई पक्षबीच सामान्य विवादका कारण चक्कु प्रहार हुँदा ओखलढुंगाको लिखु गाउँपालिका-४ का १७ वर्षीय सनि कार्कीको ज्यान गएको अनुसन्धानबाट खुलेको छ । इन्द्रजात्रा हेर्न कार्कीसहितका ४/५ जना साथीहरू […]
काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८।३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाए । एक रन जोड्दा ओपनर सिदीकुल्लाह अटललाई गुमाएको अफगानिस्तानका लागि नुरले उत्कृष्ट […]
काठमाडौं । बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ । ‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, सुधारको यो क्रम पूर्वतिर सरिरहेको छ,’ मौसमविद लामिछानेले भन्नुभयाे, ‘आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिन्छ ।’ भारतको […]
विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाए एमाले भित्र पार्टी फुटाउन प्रयास गरिरहेका छन् ओलीले सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे विराटनगर ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन् । एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमाले भित्र फुट […]
दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर काठमाण्डाै – जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । इन्जिनियर भाटले ३४ वर्ष सरकारी सेवामा रहँदा कमाएकाे तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति देखिएको अख्तियारको दाबी छ । अख्तियारले विशेष […]
प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सदस्य तथा सल्लाहकारहरुले संयुक्त राजीनामा बुझाए शुल्क बढेपछि विद्यार्थीहरुले आन्दोलन गरे त्यहि दवाबका कारण पनि राजीनामा दिए काठमाडौं ।। इन्जिनियरिङ अध्ययन संस्थानका प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सदस्य तथा सल्लाहकारहरुले संयुक्त राजीनामा बुझाएका छन् । बोर्डको राजीनामासँगै २२ गते असोजदेखि तोकिएको प्रवेश परीक्षा नहुने पक्का भएको छ । बोर्डका पदाधिकारीले मंगलबार डिन […]
साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा सामान्य सुधार आज नेप्से ९.२४ अकंले बढेर १९६७.९७ बिन्दुमा बन्द १७ असाेज, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा सामान्य सुधार आएकाे छ । आज नेप्से ९.२४ अकंले बढेर १९६७.९७ बिन्दुमा बन्द भएको छ । आज नेप्सेमा सूचीकृत २८४ कम्पनीको ४३ लाख २३ हजार […]