

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ। अघिल्लो कारोबार दिन आइतबार ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको बजार आज ५.१९ अंकले बढेको हो। यसदिन २८६ कम्पनीको सेयर ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार १ अर्ब ८३ करोड ४ […]
संशोधनकर्ताहरूसँग छलफल गरेर बुझाउनु पर्ने प्रतिवेदन अपूर्ण १५ दिन निरन्तर बैठक बसेको भए यसलाई पूर्णता दिन सकिने उनको भनाइ अब १० दिन समय थप्न संयोजक झाको माग काठमाडौं ।। कानुन, न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनकर्ताहरूसँग छलफल गरेर बुझाउनु पर्ने प्रतिवेदन अपूर्ण भएपछि समय थप गरेको छ । सोमबार समितिको बैठकमा उपसमितिका संयोजक रञ्जुकुमारी […]
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने भन्दै दुई दिनपछि मौसममा क्रमिक सुधार हुने जानकारी दिइन् । उनले भनिन्, “नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव […]
निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ मत खस्यो २१५ सदस्यीय प्रदेश कमिटी मध्ये ४९ जना सदस्य सर्वसम्मत निर्वाचित भए विराटनगर ।। नेकपा एमालेले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयका लागि भएको निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बेलुका ५ बजेदेखि मतगणना […]
नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरद्वारा सिटीहलमा तोडफोड सुर्खेत ।। नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् […]
बुटवल : प्युठानको एक सहकारीमा तोडफोड गरी नगद चोरी भएको छ। सोमबार मल्लरानी गाउँपालिका-३ सालठाँटीमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद १ लाख ६० हजार ४ सय रुपैयाँ चोरी भएको हो। भवनको दोस्रो तलाको चेनगेट र चाबी फोरेर चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द बहादुर अधिकारीले जानकारी दिए। विहान ९ बजेमात्र […]
निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन थाले सोमबार काठमाडौंको माइतीघरमा धर्ना दिए सरुवाको व्यवस्था ऐनमै राखिनुपर्नेलगायत १७ बुँदे माग राख्दै काठमाडौं ।। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन थालेका छन् । संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै स्थानीय तह कर्मचारी केन्द्रीय […]
भक्तपुरमा नेक इन्जेनियम २०२३ प्रदर्शनी हुने भक्तपुर, १५ असोज । भक्तपुरमा नेक इन्जेनियम २०२३ प्रदर्शनी हुने भएको छ । भक्तपुरको दुवाकोट चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजले असोज १८ गते विहीबार (अक्टोबर ५, २०२३) मा भव्य प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनी संयोजक एवं कलेजका एसोसिएट प्रोफेसर विजय श्रेष्ठले प्रदर्शनीको क्रममा विविध प्रतियोगिता र पुरस्कार वितरण […]
जिल्ला न्यायाधीशको परीक्षामा अनुतीर्ण भएकाहरु पनि न्यायाधीश नियुक्त कसरी गरियो ? न्यायपरिषद र न्याय सेवा आयोगसँग जवाफ माग्नुपर्छ नियुक्ति पाउनेमा न्यायाधीशको परीक्षामा फेल हुनेहरु पनि थिए काठमाडौं ।। नेकपा एमालेका सांसद महेश बर्तौलाले जिल्ला न्यायाधीशको परीक्षामा अनुतीर्ण भएकाहरु पनि न्यायाधीश नियुक्त गरिएको विषयमा न्यायपरिषद र न्याय सेवा आयोगसँग जवाफ माग्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको […]
एजेन्सी । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले राजधानी कीभमा जारी विदेशमन्त्री स्तरीय बैठकले यूरोपेली युनियनको भविष्यको सीमा निर्धारण गर्ने बताएका छन् । कुलेबाले यूरोपेली युनियनका विदेशमन्त्रीहरूको राजधानी किभमा सोमबार सम्बोधन गरेका हुन् । रूससँग युद्धरत युक्रेनमा यूरोपेली संघको पहिलो बैठक बसेको हो । त्यसैले उनले जारी बैठकलाई यूरोपेली युनियनको ‘भविष्यको सीमा’ भनी संज्ञा दिएका हुन् । […]
अवसरमा दिएको कैद माफी मिनाहाका गृहमन्त्रीसँग जवाफ माग्ने कैद माफीको गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने समितिले बालसुधार गृहहरुको अवस्थामा विषयमा पनि छलफल हुने काठमाडौं ।। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा दिएको कैद माफी मिनाहाका गृहमन्त्रीसँग जवाफ माग्ने भएको छ । समितिको सोमबार बसेको बैठकले संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा […]
प्रदेश अधिवेशन आजदेखि पोखराको अमरसिंहमा सुरू मौसम खराबीका कारण जहाज चल्न नसक्दा समस्या आज र भोलि हुने अधिवेशनबाट नेतृत्व चुन्ने पोखरा ।। गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशन आजदेखि पोखराको अमरसिंहमा सुरू भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको थियो । तर, मौसम खराबीका कारण जहाज चल्न नसक्दा उनी आउन सकेका छैनन् […]