April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

उपसमितिको अपूर्णभएको प्रतिवेदनलाई पूर्ण बनाउँन आग्रह

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १५:४८
उपसमितिको अपूर्णभएको प्रतिवेदनलाई पूर्ण बनाउँन आग्रह
  • संशोधनकर्ताहरूसँग छलफल गरेर बुझाउनु पर्ने प्रतिवेदन अपूर्ण
  • १५ दिन निरन्तर बैठक बसेको भए यसलाई पूर्णता दिन सकिने उनको भनाइ
  • अब १० दिन समय थप्न संयोजक झाको माग

काठमाडौं ।।

कानुन, न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनकर्ताहरूसँग छलफल गरेर बुझाउनु पर्ने प्रतिवेदन अपूर्ण भएपछि समय थप गरेको छ । सोमबार समितिको बैठकमा उपसमितिका संयोजक रञ्जुकुमारी झाले प्रारम्भिक प्रतिवेदन बुझाएकी थिन् । प्रतिवेदन तयार गर्दा पाँचपटक बैठक बसेको झाले बताइन् । १५ दिन निरन्तर बैठक बसेको भए यसलाई पूर्णता दिन सकिने उनको भनाइ छ । अब १० दिन समय थप्न संयोजक झाले माग गरेकी थिइन् । उपसमितिमा ११ जना छन् । उनीहरू पनि नियमित उपस्थित नभएको उनको भनाइ छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।