

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गर्नुभएको छ । महासचिव गुटेरेसले आणविक हतियारको पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको बताउनुभयो । आणविक हतियार हटाएर […]
अभियन्ता ‘ई’को जीवन रक्षाका लागि सरकारले ध्यान दिनुपर्ने प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि अनुरोध काठमाडौं ।। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ […]
काठमाण्डौं नेपाली मौलिकधारका गीत संगीतको निर्देशनमा सक्रिय भिडियो निर्देशन हाङ चेम्जोङको निर्देशनमा रहेको”हङकङ सिङगापुर ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मौलिक पनलाई आकर्षक रुपमा देखाइएको छ । सुनिता थेगिम,देबेन्द्र लिम्बुले गीतमा स्वर दिएका छन । गीतकार सरिता राई आङ्बुहाङको शब्द सिर्जना , देबेन्द्र लिम्बुको संगीत , कृष्ण भक्त राई संगीत संयोजन गीतमा रहेको […]
नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने स्मृति दिवसको अवसरमा कात्तिक २४ गते दुई दिने कन्क्लेभको एक दिनको मात्रै टुंगो कांग्रेसले अर्थनीतिसँग जोडेर कार्यक्रम गर्ने काठमाडौं ।। नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्न लागिएको हो । पार्टीको अर्थनीतिसम्बन्धी कन्क्लेभ सुवर्ण शमशेरको स्मृति […]
बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका […]
दैनिक दुई सय ५० भन्दामाथि आन्तरिक पर्यटकले सङ्ग्रहालय अवलोकन विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने ललितपुर – विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ । आगामी सोमवारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन […]
शिक्षकको आन्दोलनमा प्रहरीको हस्तक्षेप निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन जोड केही शिक्षकलाई लछारपछार काठमाडौं ।। राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार […]
निगमका लागि पारदर्शी ढंगले जहाज किन्ने बजारमा व्यापक रुपमा देखिएको विसंगतिमाथि हस्तक्षेप गर्ने समुद्रसँग नजोडिएको देशको पर्यटनका निम्ति जहाज नै महत्वपूर्ण मेरुदण्ड हुने काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका लागि पारदर्शी ढंगले जहाज किन्ने बताएका छन् । बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले जहाज किन्दा कुनै भ्रष्टाचार […]
काठमाडौं : काठमाडौंको सबैभन्दा ठूलो धार्मिक चाड इन्द्रजात्राको अवसरमा बुधबार बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । पूजामा ५०४ कुमारी देवीहरुको सहभागिता रहेको थियो । हरेक वर्ष इन्द्रजात्राको अवसरमा ‘कुमारी पूजा सेवा समिति भक्तजन परिवार’ले कुमारी पूजाको आयोजना गर्दै आएको छ । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो। […]
काठमाण्डौ – सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ […]
शिक्षकहरुको काठमाडौंमा आज पनि प्रदर्शन जारी माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए प्रदर्शन गर्दा केहीबेर सवारी आवागमन समेत प्रभावित हुने काठमाडौं ।। विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर […]
रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै १३ गते काठमाडौंबाट आउने साइकलयात्रीहरुलाई स्वागत गरेर दिवसको समापन हुने बुटवल ।। ४४औं विश्व पर्यटन दिवसमा रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना […]