

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
शिक्षा क्षेत्र नै नबुझिकन हतारमा विधेयक बन्यो अब आन्दोलनरत पक्षको माग सम्बोधन हुने गरी विधेयक पारित हुने चिकित्सकमाथि हातहात हुनु अत्यन्तै दु:खद काठमाडौं ।। नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसद्मा पेस गरेको शिक्षा विधेयक सच्याउन आफूहरू लागिपरेको बताएका छन् । सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा विधेयक ल्याएको तर्क गरे । बुधबार नयाँ […]
पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढ्यो जनवरीयता १९ सेप्टेम्बरसम्म डेंगीबाट ३० हजार ८९८ जना संक्रमित डेंगीबाट जुलाईयता १५ जनाको मृत्यु काठमाडौं ।। पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता १९ सेप्टेम्बरसम्म डेंगीबाट ३० हजार ८९८ जना संक्रमित भएका छन् । सेप्टेम्बरका २५ दिनमा […]
काठमाडौं : सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरूले निरन्तर आन्दोलन गरेका छन्। सरकारले शिक्षक महासंघसँग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै राहत शिक्षकहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन्। नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी […]
‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ दोषीमाथि राजनीतिक संरक्षण बन्द गर ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, काठमाडौं ।। ‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ ‘दोषीमाथि राजनीतिक संरक्षण बन्द गर’, ‘स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’, ‘हजुरको आसु हामीले हर्ने हो हाम्रो आसु कसले हेर्ने हो’, ‘तपाईंलाई विदेशी महंगा अस्पताल […]
शेयर बजार आज दोहोरो अङ्कले घटयो काठमाण्डाै – हिजो बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेर बजार राताम्मे देखिएको छ । सबैभन्दा धेरै शुभम् पावर कम्पनी र […]
हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनमा कडाइ पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय कम्पनीहरूले प्रमाणित कपी बोर्डमा बुझाउनु पर्ने काठमाडौं ।। हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनमा कडाइ गरेको छ । नेपाल धितोपत्र बोर्डका पदाधिकारी र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)का पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय भएको हो । अब आईपीओ […]
गाँजा तस्करीमा प्रयोग भएको एम्बुलेसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको एम्वुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा २१.५ किलो गाँजा बरामद गरेको हो । प्रहरीले गाँजासहितको एम्बुलेन्सँगै […]
साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्दै मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गर्यो काठमाडौं ।। लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्दै घोषणा गरेको छ । साहित्यकला मन्दिरका महासचिव रमण घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार ‘इतिहास शिरोमणि बाबुराम आचार्य […]
गरगहना किन्ने बहानामा चोरी गरेको आरोपमा चारजना पक्राउ काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडेलाई समाइयो चोरीमा संलग्न रत्न र सुमन गत शुक्रबार पक्राउ परे काठमाडौं ।। सुनका गरगहना किन्ने बहानामा चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–९ घर भइ ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका–४, पुरानो […]
गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेससहित चालक पक्राउ गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स प्रहरीको फन्दामा एम्बुलेन्सको डिकीमा राखिएको २१.५ किलो गाँजा बरामद नम्बर प्लेट बीआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा विराटनगर ।। मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेस र चालकलाई पक्राउ गरेको छ । मंगलबार राति विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट […]
नेपाल दूरसञ्चार प्राधिकरणले राजपत्र संशाेधनकाे तयारी काठमाडौं । नेपाली काँग्रेसका सांसद समेत रहेका चाैधरी समूहका अध्यक्ष विनाेद चाैधरीकाे कम्पनीलाई एकीकृत माेबाइल लाइसेन्स दिलाउनका लागी नेपाल दूरसञ्चार प्राधिकरणले राजपत्र संशाेधनकाे तयारी गरेकाे छ। ग्रामीण दूरसंचार सेवा सञ्चालन गर्दै आएकाे चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्सलाई सेलुलर मोबाइल सेवा समेत सञ्चालन गर्ने इजाजत दिलाउनका लागी कानूनी प्रावधान नै […]
आर्थिक वर्षले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिने घोषणा अनलाइन अपलोड गरी २५ असोजसम्ममा एम्बुलेन्स माग गर्न सकिने एम्बुलेन्स खरिदका लागि ७ करोड रुपैयाँ बजेट छुट्याइयो काठमाडौं ।। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०- ८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न प्रक्रिया अघि बढाएको छ । महानगर अन्तर्गत स्वास्थ्य विभागका प्रमुख रामप्रसाद […]