sweet bonanza
June 28, 2026 | आइतवार, असार १५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

मणिपुरमा फेरी कर्फ्यु लगाइयाे
ब्यानर न्युज

मणिपुरमा फेरी कर्फ्यु लगाइयाे

गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी स्थिति नियन्त्रणका लागि कोम्बिङ अप्रेसन सुरु स्थिति थप भड्किन नदिन इम्फालमा कर्फ्यु काठमाडौं ।। भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि […]

  • ३ years अगाडि
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा रकेट लञ्चर विस्फोट, एकै परिवारका आठ जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा रकेट लञ्चर विस्फोट, एकै परिवारका आठ जनाको ज्यान गयो

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका हुन् । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका अनुसार घटनामा पाँच जना बालबालिका र दुई महिलासहित आठ जनाले ज्यान गुमाएका छन् । बालबालिकाले रकेट लञ्चर […]

  • ३ years अगाडि
मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइयो
ब्यानर न्युज

मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइयो

मधेश प्रदेशमा आज सार्वजनिक बिदा बिदाबारे बुधबार नै एक सूचना जारी जनकपुरधाम ।। मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार […]

  • ३ years अगाडि
लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने
भर्खरै

लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने

गोरखा, ११ असोज ः लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्र्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ । लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहाने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले […]

  • ३ years अगाडि
आज इन्द्रजात्रा मनाइँदै
भर्खरै

आज इन्द्रजात्रा मनाइँदै

इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन काठमाडौँ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल […]

  • ३ years अगाडि
विनोद दनुवारको स्वरमा‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ सार्वजनिक
गीत संगीत

विनोद दनुवारको स्वरमा‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ सार्वजनिक

काठमाण्डौं । गायक विनोद दनुवारको स्वरमा ‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।वासुदेव दनुवारको शब्द तथा विनोद दनुवारको संगीत र पुरन राईको संगीत संयोजन गीतमा रहेको छ । गीतमा देश र मातृभुमी प्रति समर्पित भएर गीत निमार्ण गरिएको छ । पुर्खाको योगदानबाट जितेको पहिचानलाई सबै मिलेर संरक्षण गर्न आग्रह गरिएको छ । […]

  • ३ years अगाडि
कैद मिनाहाबारे रास्वपाले राष्ट्रपतिको ध्यानाकर्षण गराउने
भर्खरै

कैद मिनाहाबारे रास्वपाले राष्ट्रपतिको ध्यानाकर्षण गराउने

राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट छ सय ७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता डा […]

  • ३ years अगाडि
आजको राशिफल : वि.सं. २०८० असोज  ११  गते विहीबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
राशिफल

आजको राशिफल : वि.सं. २०८० असोज ११ गते विहीबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष –आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष –आजको लाभांश सुरक्षित वा सञ्चय […]

  • ३ years अगाडि
तत्कालीन नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भर्खरै

तत्कालीन नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर   काठमाडौं, असोज १० गते । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा उठ्नुपर्ने राजस्व रकम ६२ लाख ९१ हजार २०४ रुपियाँ र ठेक्का नभएको भरौटे र […]

  • ३ years अगाडि
विद्युत् प्राधिकरणले उठ्नु पर्ने रकमलाई आम्दानी देखाउन मिल्दैन : गोकुलप्रसाद बास्कोटा
ब्यानर न्युज

विद्युत् प्राधिकरणले उठ्नु पर्ने रकमलाई आम्दानी देखाउन मिल्दैन : गोकुलप्रसाद बास्कोटा

व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नाफा देखाएको  नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत उपभोग गरेको विद्युत्‌को शुल्क तिर्नुपर्‍यो  यसलाई चाँडो टुंगो लगाउनुपर्छ,” काठमाडौं ।। नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले डेडिकेटेड लाइन र ट्रङ्क लाइनबाट उद्योग व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नेपाल विद्युत् प्राधिकरणले त्यसैलाई आम्दानी देखाएर नाफा देखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा […]

  • ३ years अगाडि
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन
भर्खरै

डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन

काठमाण्डाै – गृह मन्त्रालयले अस्पतालमा तोडफोड तथा डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै स्वास्थ्य संस्थामा सहजै देख्ने गरी राख्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन २०७९ ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्न भनिएको […]

  • ३ years अगाडि
तत्काल पहल गरेर रेलमार्गको समस्या हटाउनेछु : सभामुख घिमिरे
ब्यानर न्युज

तत्काल पहल गरेर रेलमार्गको समस्या हटाउनेछु : सभामुख घिमिरे

काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधान गर्ने  प्रभावितका माग जायज रहेको बताउँदै तत्काल पूरा गर्न पहल सांसदहरुसँग छलफल  गरी प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउने छु झापा ।। सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् । आज विर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid