

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ। एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप २५ वर्षीया एक महिलाले लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ती महिलाले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् र धमलाको […]
डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु झापा, असोज १० गते । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ […]
काठमाडौं : मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी भएको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको टि-२०आई खेलमा मंगोलियाले १३.१ ओभर खेल्दै ४१ रनमै अलआउट भएको हो। मंगोलियाका लागि दबासुरेनले १० रन बनाए। त्यसबाहेक कुनै खेलाडीले पनि दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी […]
६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु छ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस काठमाण्डौ – काठमाण्डौको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु हुनेछ । यो प्रकरणमा संलग्न प्रतिवादीको बयान सकिएसँगै आजदेखि थुनछेक बहस शुरु हुन लागेको जिल्ला अदालत काठमाण्डौका […]
मेष–समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । धन आर्जनमा राम्रो दिन छ । वृष–लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ […]
काठमाण्डौं । नेपाली सुगम संगीतमा सक्रिय गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा रहेको “यो नै हो मेरो देश” गीतको भिडियो छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाको स्वर रहेको छ । न्यू वज्राचार्यको संगीतमा रहेको गीतमा आफनो मातृभुमीलाई कलात्मक रुपमा चित्रण गरिएको छ । परम्परा , संस्कार र सस्कृतिलाई गीतमा समेटन गीतकार सफल भएकी छन । […]
स्वाथ्यकर्मीमाथि हातपात भएका घटनामा कारबाही नभएको भन्दै राजीनामा स्वास्थ्य विभागको सदस्य नरहने भन्दै पदबाट राजीनामा दिए डाक्टरमाथि लाठी चार्ज गर्नु र कानुनी राज्यको उपहास हुनु सह्य भएन काठमाडौं ।। आफ्नै पार्टीको सरकार हुँदा पनि स्वाथ्यकर्मीमाथि हातपात भएका घटनामा कारबाही नभएको भन्दै माओवादी केन्द्र निकट स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य डाक्टर दीपकप्रसाद कोइरालाले राजीनामा दिएका छन् । […]
नेपाल र डा. बाबुरामलाई मुद्दा नचलाउनुको कारण के हो ? शक्ति र पहुँचमा भएकै कारण उनीहरुलाई उन्मुक्ति दिइएको हो ? १५ दिनभित्र लिखित जवाफ माग काठमाडौं ।। सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश विनोद […]
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ । यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल […]
विराटनगर । झापा मोरङ सुनसरीलाई कोचिला प्रदेश बनाउनु पर्ने भन्दै राजवंशी समुदायले छुट्टै आन्दोलन थालेका छन् । लामो समयदेखि पहिचानवादी आन्दोलनमा होमिएको कोचिला समुदायले पुनः नामाङ्कनका लागि आन्दोलनरत पहिचानवादीको संयुक्त आन्दोलनबाट अलग हुँदै छुट्टै आन्दोलन थालेको हो । झापा, मोरङ र सुनसरीका कोचिला समुदायले प्रदेशको नाम लिम्बूवान-किराँत नमान्ने जिकिर गरेका छन् । सो समुदायले कोचिला […]
संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’का रूपमा विकसित भएको टिप्पणी संवैधानिक परिषद्लाई निरीह र छायामा राख्ने काम गरिरहेको उनको आरोप कार्यालयको बेरुजु कम गर्ने विषयमा कडाइ गर्नुपर्ने काठमाडौं ।। नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’का रूपमा विकसित भएको टिप्पणी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका […]
नेपाल पत्रकार महासंघले रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। असोज ८ गते सोमबार दिउँसो ४ः०० बजे खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कदै गर्दा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले सांघातिक आक्रमण गर्दा पत्रकार धामीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागी पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार […]