

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः सरकार विस्तार गरेका छन् । गत भदौ २२ गते गठन गरिएको ५ सदस्यीय मन्त्रीमण्डलमा २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरी ९ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ । सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री बनेका छन् भने लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा […]
‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत छोङछिङ, असोज ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नु भएको छ । कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी […]
एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गयो तीन सय जना मानिसलाई अस्पतालमा भर्ना अर्मेनिया सरकारले घरबारविहीनलाई शरण दिने अजरबैजानको नागोर्नो–काराबाखमा रहेको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गएको छ । डिपोमा विस्फोट हुँदा तीन सय जनाभन्दा धेरै घाइते भएका अर्मेनियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तीन सय जना मानिसलाई […]
अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु मेयर बालेन शाह र अभियन्ता ईः दुवै बसेका छैनन् दुवैतर्फका प्रतिनिधि वार्तामा सहभागी भए काठमाडौं ।। काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अभियन्ता ईः दुवै […]
कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार निगरानी गर्ने व्यवस्थित र सुरक्षित उद्योगको विकास गर्न आग्रह काठमाडौं ।। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दसैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताएका छन् । मंगलबार नेपाल एलपी ग्याँस […]
काठमाडौँ । यँया (इन्द्रजात्रा) अवलोकनका लागि चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । सोमबार बेलुका टोली काठमाडौँ आइ पुगेको हो । टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिन स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तरराष्ट्रिय मामिलाका उप महानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई […]
काठमाडौँ / नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा गरेकाे बताएका छन् । मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । उनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन […]
आठ दिनदेखि उभिइरहेका ईःको मागप्रति समर्थन जनाउँदै केपी ओली व्यवस्थापन कसरी गर्ने भन्ने अर्को महत्त्वपूर्ण काम गर्ने युवाको माग अर्को युवाले समाधान गर्नका लागि छलफल गर्न पनि सुझाव काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका अगाडि आठ दिनदेखि उभिइरहेका ईःको मागप्रति समर्थन जनाउँदै महानगरबाट गरिब होइन गरिबी हटाउनुपर्ने बताएका छन् । उनले […]
महानगरपालिका अभियन्ता ईःसँग वार्ता गर्न तयार साढे २ बजे वार्ताको तयारी गर्दै “मेयर वार्तामा बस्ने कि नबस्ने टुंगो छैन ।” काठमाडौं ।। काठमाडौं महानगरपालिकाले सामाजिक अभियन्ता ईःसँग वार्ता गर्ने भएका छन् । अहिले साढे २ बजे वार्ताको तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।“वार्ता अहिले साढे २ बजेपछि तय गरेका छौँ,” मेयर बालेनको सचिवालय स्रोतले भन्यो, […]
काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताउनुभएको छ । आज मङ्गलवार नेपाल एलपी ग्यास उद्योग सङ्घकाे २८ औँ वार्षिक साधारणसभामा मन्त्री रिजालले यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकारको तर्फबाट यस अवस्थामा ग्यास आपूर्तिको शृङ्खलालाई टुट्न नदिने र निरन्तर बजार […]
राष्ट्रियसभा बैठक फेरि ६ दिन पछाडि सर्यो काठमाडौं । राष्ट्रियसभा बैठक फेरि ६ दिन पछाडि सारिएको छ । यसअघि असोज १२ गते बस्ने भनिएको बैठक १ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो। राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सारिएको संसद सचिवालयले जनाएको छ। १२ असोजमा बस्ने तय भएको […]
सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने काठमाडौं ।। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारणसभामा बोल्दै कार्यकारी […]