

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ लेखनाथ टोलकी सुरुची भुजेल रहेकी छन् । भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार […]
रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट शंकास्पद ६ जनाको समूहले धामीमाथि कुटपिट गरी फरार धामी उपचारका लागि पुल्चोकस्थित सुमेरु अस्पताल भर्ना काठमाडौं ।। काठमाडौं । तीन मोटरसाइकलमा आएका समूहले रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट गरेको खुलेको छ । प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा २२० सीसी क्षमताको पल्सर मोटरसाइकलमा आएका शंकास्पद ६ जनाको समूह धामीमाथि […]
आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने काठमाडौँ/ नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । […]
टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना विभागले उक्त फर्मलाई सोमबार कारबाही गर्यो विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गर्यो ३४ वटा फरक-फरक क्षेत्रमा बजार अनुगमन काठमाडौं ।। वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिए पछि जरिवाना गरिएको विभागले जनाएको छ […]
काठमाडौं- चिनमा जारी १९ औ एसियाली खेलकुदमा चौथो दिनसम्म आइपुग्दा नेपालको प्रदर्शन निराशाजनक देखिएको छ । तेस्रो दिन हिजो भएका विभिन्न खेलमा नेपाल पहिलो चरणमै पराजित भएको छ । एसियाडमा तेक्वान्दो, जुडो, फेन्सिङ, महिला बास्केटबल, फुटबल, पौडी, उसुमा नेपालको प्रदर्शन कमजोर देखिएको छ । हिजै महिला फुटबलमा नेपाल जापानसँग ८–० गोलले पराजित हुँदै समुह चरणबाटै […]
कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि ईः को साथमा पूर्वउपप्रधानमन्त्री थापा र पूर्वमन्त्री पाण्डे ईःसँगै केहीबेर उभिए प्लेकार्डमा लेखिएको छ, ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ काठमाडौं ।। काठमाडौंको राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र […]
दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सीसी क्यामेरा’बाट हुने तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सीसी क्यामेरा जडान फेदीबाट फाइवर केवल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्याइने ताप्लेजुङ ।। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सीसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि ठूलो फेदीमा ‘हेडकाउन्टिङ सीसी क्यामेरा’ जडान […]
पूर्व अरनिको यातयात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क कानून विपरित नभएको बताएको छ । सोमवार प्रा.लि.ले पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले बसपार्कमा बनेका हरेक संरचनाहरु काठमाडौं महानगरको मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै पूर्व अरनिको यातयात प्रा.लि.का अध्यक्ष केदार […]
राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सर्यो सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकियो काठमाडौं ।। राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ । यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ […]
काठमाडौँ, ९ असोज : नेकपा ९एमाले०को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ […]
काठमाडौं, असोज ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारका प्रवक्ता भोला दाहालले विशेष आदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको जानकारी दिनुभयो । प्रवक्ता दाहालका अनुसार पुनरावेदन हुने मुद्दामा मीनबहादुर विष्टमाथि झुट्टा बिल भरपाई […]
डा. सन्दीप अधिकारीलाई मादक पदार्थ सेवन गरेका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट काठमाडौं– लमजुङ जिल्ला अस्पतालमा कार्यरत डा. सन्दीप अधिकारीलाई मादक पदार्थ सेवन गरेका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका छन्। वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। आकस्मिक कक्षबाट आइतबार राती साढे १० बजेतिर वार्डमा सार्न […]