

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको मनोबल घटेको भन्दै उनीहरुले सबै सेवा ठप्प पारेको घोषणा काठमाडौं ।। पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् । उनीहरुले सेवा रोकेर अस्पताल बाहिर प्रदर्शन गरेका […]
सभा गृह अगाडि ८ दिनदेखि उभिइरहेका अभियन्ता ईःलाई उपमेयरले भेटिन् अभियन्तालाई भेटेर करुणादायी सरकारको अवधारणाप्रति उनि प्रतिवद्ध उनले भनिन् – ‘आफ्नो ठाउँबाट पहल गर्छु ।’ काठमाडौं ।। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिइ रहेका अभियन्ता ईःलाई भेटेकी छन् ।मंगलबार बिहान ईः लगायतका अभियन्तालाई भेटेकी उनले करुणादायी सरकारको अवधारणाप्रति आफू […]
२१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते ताप्लेजुङ जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित […]
नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रचण्डको चीन भ्रमणको क्रममा भयो सहमति हाल नेपालबाट चीनमा घाँस निर्यात हुँदै काठमाडौं ।। नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन र नेपाल सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा सो सहमति भएको हो । मंगलबार बिहान सार्वजनिक […]
राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष मोहम्मद मजहर आलमको दोहोरो नागरिकता शैफगंज ईदगाहा नजिक शिफगंजबाट पनि भारतीय नागरिकता लिएको विराटनगर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष मोहम्मद मजहर आलमको दोहोरो नागरिकता रहेको पाइएको छ । मोरङको विराटनगर महानगरपालिका( १७ रानीका स्थायी निवासी आलमले नेपालबाट बंशज नागरिकता लिएका छन्। उनले भारतको अररिया जिल्लाको यादव […]
चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई […]
दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसी क्यामेरा जडान ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा […]
आठ दिनसम्म मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको शुरुवात काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आठ दिनसम्म मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ । हरेक वर्षको भाद्रशुक्ल द्वादशीका दिन काठमाण्डौको हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको शुरुवात गर्ने गरिन्छ […]
वि.सं. २०८० आश्विन ०९ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ सेप्टेम्बर २६ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०५:४७ बजे, चन्द्रोदय : दिउँसो ०२:५२ बजे र […]
विरामीको मृत्युको विषयलाई लिएर पोखरामा चिकित्सकमाथि हातपात अहिले पनि अस्पताल परिसरमा तनाव पोखरा ।। विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनाव छ । असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ […]
म सरकारलाई भन्न चाहन्छु, शक्ति विभाजित हुन सक्छ शिक्षा मन्त्रालयमा वार्ता हुँदैन, गृहमा हुन्छ शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने काठमाडौँ ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै दम्भ र घमण्डले मानिस सकिने बताएका छन्। सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन […]
हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरे दुई मन्त्री र दुई राज्यमन्त्री थप गरे विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भए विराटनगर ।। कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । जस अनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक […]