September 21, 2024 | शनिबार, अशोज ५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष आलमको दोहोरो नागरिकता

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १0:५१
राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष आलमको दोहोरो नागरिकता

राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष मोहम्मद मजहर आलमको दोहोरो नागरिकता

शैफगंज ईदगाहा नजिक शिफगंजबाट पनि भारतीय नागरिकता लिएको

विराटनगर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष मोहम्मद मजहर आलमको दोहोरो नागरिकता रहेको पाइएको छ । मोरङको विराटनगर महानगरपालिका( १७ रानीका स्थायी निवासी आलमले नेपालबाट बंशज नागरिकता लिएका छन्। उनले भारतको अररिया जिल्लाको यादव टोला शैफगंज ईदगाहा नजिक शिफगंजबाट पनि भारतीय नागरिकता लिएको पाइएको हो।

उनले नेपालबाट २०६६ साल जेठ ५ गते बंशजको नागरिकता लिएका हुन् । नेपाली नागरिकतामा बुवा अब्बास मिया र आमाको नाम मोबिना खातुन उल्लेख गरिएको छ।

त्यस्तै भारतीय आम आादमीका अधिकार कार्डको नम्बर ८८१९११९३४३८० उल्लेख गरिको छ । भारतको विहार राज्य अन्तर्गत आयकर विभागको स्थायी लेखा संस्था कार्डको नम्बर इभी एन पी एम २३५५ सि रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्