

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
आज सेप्टेम्बर २१ तारिख अर्थात् विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्गका रूपमा पनि शान्तिको अधिकार स्थापित काठमाडौं ।। आज सेप्टेम्बर २१ तारिख अर्थात् विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर […]
शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शन काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त काठमाडौं ।। विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको […]
‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक सार्वजनिक गीतका केही शब्दले दर्शकको मन जित्ने दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किए काठमाडौँ ।। तिहारको अवसर पारेर आगामी कात्तिक २४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ। बुधबार संविधान दिवसको अवसर पारेर सिनेमामा समावेश लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो। […]
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौमा घरजग्गाको कारोबार बढ्यो अन्य कर्जाको तुलनामा घरकर्जा सस्तोमा उपलब्ध गराउँदा समस्या कारोबार बढे पनि राजस्व भने अघिल्लो वर्षको तुलनामा घट्यो काठमाडौँ ।। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौमा घरजग्गा कारोबार बढेको छ। सरकार र राष्ट्र बैंकले घरजग्गाका लागि खुकुलो नीति ल्याएसँगै कारोबार सामान्य वृद्धि भएको हो। गत […]
अर्को सातादेखि हुने खेलअघि नेपालका बायाँ हाते स्पिनर ललित राजवंशी घाइते भए शल्यक्रियापछि ललित कम्तीमा ६ देखि १२ साता मैदान बाहिर रहने उनको बिहीबार बिहान बीएन्डबी अस्पताल ग्वार्कोमा शल्यक्रिया गर्ने तयारी हुँदै काठमाडौँ ।। १९ औं एसियन गेम्सअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ। अर्को सातादेखि हुने खेलअघि नेपालका बायाँ हाते स्पिनर ललित […]
खुँडा हानेर हत्या गर्ने मुख्य नाइके रिगल भनिने योगेश ढकाललाई राष्ट्रपतिद्वारा आममाफी जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्मकैद गरेको थ्यो योगेश ढकाललाई राष्ट्रपतिले आममाफी दिएलगत्तै उनी दाङ कारगारबाट छुटे काठमाडौँ ।। नेपालगन्जको सुर्खेतरोडमा स्थानीय युवा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने समूहका मुख्य नाइके रिगल भनिने योगेश ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन्। २०७२ असार […]
लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ ८ आनाको तिलहरी, एक थान मोबाइल लुटेर उनीहरु भागे कञ्चनपुर।। कञ्चनपुरमा दुई महिलालाई कुटपिट र लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका-२ दैजीका २२ वर्षीय कमल चौधरी र सोही ठाउँका २७ वर्षीय राजु डगौरा छन्। उनीहरुले शुक्लाफाँटा […]
सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु उपचारकै क्रममा उनको ज्यान गयो माझीलाई बचाउन नसकिएको चिकित्सकले बताए सिन्धुली ।। सिन्धुलीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ। दुधौली नगरपालिका-६ हर्षाहीका ६५ वर्षीया जानुकी माझीको सर्पको टोकाइबाट मृत्यु भएको हो। घरमै सर्पले टोकेपछि उनलाई उपचारको लागि बुधबार दुधौलीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु […]
श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आयो बुटवलमाथिको आकाशबाट फर्काएर पुनः काठमाडौंमै अवतरण गराइयो काठमाडौँ ।। त्रिभुवन विमानस्थलबाट नेपालगन्जका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ। बिहान सवा ८ बजेको नियमित उडान तालिका रहेको उक्त ९ एन एनएस कलसाइनको उक्त जहाज उडिसकेपछि समस्या आएको हो। उक्त जहाज बिहान ९ बजे नेपालगन्जमा अवतरण हुने तालिका […]
देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध महासंघले काठमडौं केन्द्रीत प्रदर्शनलाई निरन्तरता दिने सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। महासंघले आज (बिहीबार) देखि देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गर्ने जनाएको हो। विद्यालय बन्द हुँदा देशभरका ७० लाख […]
शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान भएको छलफल सकारात्मक भएको दावी विरोध जनाउँदै बुधबार काठमाडौंमा भेला भएर शिक्षकहरुको विरोध प्रदर्शन शिक्षकहरु अब छिट्टै औपचारिक वार्तामा बस्ने काठमाडौं ।। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान भएको छलफल सकारात्मक भएको दावी सहभागीहरुले गरेका छन् । उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र […]
सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता हुँदै विद्यालय शिक्षा विधेयकका व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरु बिहीबार पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गर्दै काठमाडौं ।। सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् । बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने […]