sweet bonanza
June 29, 2026 | सोमवार, असार १६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

तिज र संविधान दिवस ‘एक भागवत् र एक गीता’ ले राम्रै मनायो
ब्यानर न्युज

तिज र संविधान दिवस ‘एक भागवत् र एक गीता’ ले राम्रै मनायो

‘एक भागवत् र एक गीता’लाई विकडेजमा राम्रो अकुपेन्सी प्राप्त संविधान दिवसको दिनमा बुधबार फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक प्रमुख मल्टिप्लेक्समा अपरान्ह र बेलुकीको शोको अकुपेन्सी ८० देखि शतप्रतिशत देखियो  काठमाडौं ।। सुरुवाती दिनमा कमजोर ओपनिङ गरेको फिल्म ‘एक भागवत् र एक गीता’लाई विकडेजमा राम्रो अकुपेन्सी प्राप्त भएको छ । संविधान दिवसको दिनमा बुधबार फिल्मको देशव्यापी अकुपेन्सी […]

  • ३ years अगाडि
‘बादल वर्षा बिजुलीले ’ टिकटकबाट शिखर चुम्दै
मनोरञ्जन

‘बादल वर्षा बिजुलीले ’ टिकटकबाट शिखर चुम्दै

इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत ‘बादल वर्षा बिजुली’ टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइयो  गत जेठमा सार्वजनिक गरेपछि टिकटकमा भाइरल बन्यो  काठमाडौं ।। ‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत बनेको छ । सोसल मिडिया एनालिटिक्स दास हड्सनका अनुसार यो गीतलाई लिएर इन्स्टाग्राममा मात्र ४.१ मिलियन (४१ लाख) पटक रिल बनाइएको छ […]

  • ३ years अगाडि
‘हाम्रो कला हाम्रो संस्कृति’ मा यी कलाकारको भूमिका रहने
मनोरञ्जन

‘हाम्रो कला हाम्रो संस्कृति’ मा यी कलाकारको भूमिका रहने

काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक कार्यक्रम गर्ने कार्यक्रममा थुप्रै कलाकारको प्रस्तुति रहने संस्कृति क्षेत्रमा योगदान दिएका अग्रज कलाकारलाई सम्मान पनि गरिने काठमाडौं ।। हिल्स होम थिएटरले यही असोज ५ गते काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘हाम्रो कला हाम्रो संस्कृति-२०८०’ कार्यक्रममा थुप्रै कलाकारको प्रस्तुति रहनेछ । मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपूत, […]

  • ३ years अगाडि
प्रदेशकाे राजनीतिक अस्थिरताले संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की
ब्यानर न्युज

प्रदेशकाे राजनीतिक अस्थिरताले संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

विराटनगर । पछिल्लाे समय कोशी प्रदेशमा देखिएकाे राजनीतिक अस्थिरताले संघीयताप्रति नै वितृष्णा पैदा भएकाे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । संविधान दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रदेशमा देखिएको अस्थिरताले संघियता प्रति नै वितृष्णा पैदा भएको बताएका हुन् । ‘हाल कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीहरुमा सङ्घीयता प्रतिनै वितृष्णा पैदा भएको छ,’ उनले […]

  • ३ years अगाडि
युद्धग्रस्त यमनमा खडेरीको चुनौति
भर्खरै

युद्धग्रस्त यमनमा खडेरीको चुनौति

कृषि क्षेत्रका लागि झनै खतरा एजेन्सी / वर्षौँदेखिको अशान्तिको बोझले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौती सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रका लागि झनै खतरा निम्त्याएको छ । कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो । सानाको बाहिरी भागमा रहेका गाउँहरूमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरू देखिएका छन् […]

  • ३ years अगाडि
प्रचण्डको पत्रले बाबुरामको पार्टीमा भूकम्प गयो
Uncategorized

प्रचण्डको पत्रले बाबुरामको पार्टीमा भूकम्प गयो

पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु महेन्द्र राय यादवलाई सम्बोधन गर्दै पत्र पठाएपछि.. चुनावभन्दा अगाडि नै माओवादी र नेसपाबीच पार्टी एकताको समझदारी काठमाडौं ।। नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महेन्द्र राय यादवलाई […]

  • ३ years अगाडि
प्रधानमन्त्री र उच्च प्रतिनिधि फतिमाबीच भेटवार्ता
ब्यानर न्युज

प्रधानमन्त्री र उच्च प्रतिनिधि फतिमाबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा नेपालको नेतृत्व गर्दै देशहरूका लागि उच्च प्रतिनिधि फतिमाद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेट  बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल न्यूयोर्क ।। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छन् ।  मंगलबार राष्ट्रसंघका लागि अतिकम विकसित देशहरू तथा […]

  • ३ years अगाडि
विद्यालय नै बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्ने
ब्यानर न्युज

विद्यालय नै बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्ने

आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने  सरकारी शिक्षकहरुले विद्यालय बन्द गर्ने घोषणा गर्यो  विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाएमा दोषीेहरुमाथि कारबाही हुने  हामी भोलि विद्यालय अनुगमन गर्छौं : प्रवक्ता मानन्धर काठमाडौं ।। काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि […]

  • ३ years अगाडि
स्थानीय तहका कर्मचारी आन्दोलनको योजना बनाउँदै
समाचार

स्थानीय तहका कर्मचारी आन्दोलनको योजना बनाउँदै

स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मागपत्र बुझाउने तयारी  युनियनसँगको समन्वयमा सशक्त आन्दोलनको तयारी गर्ने योजना काठमाडौं ।। आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् । आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै […]

  • ३ years अगाडि
संघीयता पास वा फेल हुने कुरा सरकारकै हातमा छ  : मुख्यमन्त्री चौधरी
ब्यानर न्युज

संघीयता पास वा फेल हुने कुरा सरकारकै हातमा छ : मुख्यमन्त्री चौधरी

जनचाहना अनुसार काम गर्न केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था संघीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ अधिकार बाँडफाँटमा संकुचित हुनुभएन सबै निकायहरू बीचमा समन्वय र सहकार्य हुनुपर्ने दाङ ।। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले जनचाहना अनुसार काम गर्न केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको बताएका छन् । बुधबार संविधान दिवसका अवसरमा मुख्यमन्त्री तथा […]

  • ३ years अगाडि
राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालय ध्वस्त भयो : प्रा. डा. माथेमा
ब्यानर न्युज

राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालय ध्वस्त भयो : प्रा. डा. माथेमा

विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने  रोकिएको कार्यक्रम बुधबार आयोजना गरियो  त्रिविका सबैतिरका क्याम्पसमा एउटै पाठ्यक्रम राख्नु राम्रो हुन्न  काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. केदारभक्त माथेमाले विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने बताएका छन् ।  नेपालका विश्वविद्यालयको स्तरमा आएको क्षयीकरणमा पनि माथेमाले राजनीतिक हस्तक्षेपलाई कारणका रूपमा प्रस्तुत गरे । गत साउन २४ मा […]

  • ३ years अगाडि
६७० कैदीको बाँकी सजाय मिनाहा
भर्खरै

६७० कैदीको बाँकी सजाय मिनाहा

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको सजाय माफी गरेका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार उनीहरुको कैदको सजाय माफी गरेका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुने गरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन्।

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid