sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

घरजग्गाको कारोबार बढ्दा राजस्व भने घट्दै

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १२:१0
घरजग्गाको कारोबार बढ्दा राजस्व भने घट्दै
  • गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौमा घरजग्गाको कारोबार बढ्यो
  • अन्य कर्जाको तुलनामा घरकर्जा सस्तोमा उपलब्ध गराउँदा समस्या 
  • कारोबार बढे पनि राजस्व भने अघिल्लो वर्षको तुलनामा घट्यो 

काठमाडौँ ।। 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौमा घरजग्गा कारोबार बढेको छ।  सरकार र राष्ट्र बैंकले घरजग्गाका लागि खुकुलो नीति ल्याएसँगै कारोबार सामान्य वृद्धि भएको हो। गत आर्थिक वर्ष ३४ हजार ७२३ लिखित पारित भएकोमा यस वर्ष ३५ हजार ६८६ लिखित पारित भएका छ। भदौमा कुल कारोबा-सेवा १ लाख २० हजार भएका छन्। अघिल्लो वर्ष १ लाख ८ हजार थियो। राष्ट्र बैंकले घरजग्गा कारोबारको जोखिम भार घटाएकाले कर्जा विस्तारमा सहज भएको छ। बाणिज्य बैंकले अन्य कर्जाको तुलनामा घरकर्जा सस्तोमा उपलब्ध गराउँदा कारोबार बढेको व्यवसायीहरू बताउँछन्।

भदौमा राजस्व ३ अर्ब २ करोड रुपैयाँ संकलन भएको छ। सेवा कर २५ करोड, रजिष्ट्रेशन दस्तुर १ अर्ब ९९ करोड र पुँजीगत लाभकर १ अर्ब ९ करोड रुपैयाँ संकलन गरेको छ। राजस्व संकलन काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट बढी भइरहेको छ। लगनखेल कार्यालयबाट ३३ करोड, भक्तपुर कार्यालयबाट २२ करोड, डिल्लीबजार कार्यलयबाट २४ करोड, चावहिल २० करोड, कलंकीबाट १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।  कारोबार बढे पनि राजस्व भने अघिल्लो वर्षको तुलनामा घटेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत वर्ष ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid