

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
धादिङमा मादक पदार्थ सेवन गरी विवाद दुईजना माथि मंगलबार बिहान एसिड प्रहार घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार हुँदै काठमाडौं ।। धादिङमा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि मंगलबार बिहान एसिड प्रहार गरिएको छ । गजुरी गाउँपालिका-२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । […]
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामै रोकिएका छन्। कोरियास्थित नेपाली राजदूत डा. ज्योति प्याकुरेल (भण्डारी) ले सेवन गर्ने गरेको औषधि लिएर जाँदा सापकोटा त्यही रोकिनुपरेको हो। सामाजिक सञ्जालमा कोरियन प्रहरीले सापकोटालाई पक्राउ गरेर हिरासतमा राखेको चर्चाबीच नेपाली राजदूतावासले मंगलबार स्पष्टीकरणसहित विज्ञप्ति निकालेको छ। दूतावासले केही सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै […]
११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने घोषणा चलचित्रकर्मी कल्याण कोष संचालन समितिलाई पुरस्कार प्रदान गरिने बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौं ।। संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने घोषणा गरेको छ । बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै ती चलचित्रकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने घोषणा गरेको हो । […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताउनु भयो । महामन्त्री थापाले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै […]
आज नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक कार्यक्रम गर्दैछ। कार्यक्रम आज केन्द्रीय कार्यालय च्यासलमा हुँदैछ। कार्यक्रमलाई पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री झलनाथ खनाल,पूर्व सभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका […]
बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने उनी सात वर्षदेखि अमेरिकामा बसोबास गरेर आए फिल्ममा निर्देशक समेत रहेका विमलेशको शीर्ष भूमिका समेत हुने काठमाडौं ।। केकी अधिकारी र रीमा विश्वकर्मालाई शीर्ष भूमिकामा लिएर बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने भएका छन् । यो उनको डेब्यु निर्देशन हुनेछ । फिल्म उद्योगमा यी तीनजना कलाकार निकट […]
काठमाडौं- नेकपा एमालेले एमालेले यस वर्षको संविधान दिवसको अवसरमा ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार भिडियो सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान गरेका छन्। ‘हाम्रो हक संविधानमा लेखिएको दिन असोज ३ […]
भक्तपुर- भक्तपुर नगरपालिका-७ इनाचो बस्ने हर्क रत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने भारत पश्विम बंगाल कोलकोता घर भएका २८ वर्षीय देव परमणीसमेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ७ सय ४५ रुपैयाँ र २ बुक ताससहित पक्राउ […]
काठमाडौ / प्रि-ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ । यससँगै सूचक १९७०.४१ विन्दुमा रहेको छ । ४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ९ हजार २१ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २६ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ६ […]
हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार जोगाउन नेकपा एमाले नेता शेरधन राईले पूर्व सहकर्मी तथा नेकपा एकिकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई आलोपालो मुख्यमन्त्रीको प्रस्ताव गरेका छन् । आइतबार बेलुका धरानमा भएको भेटमा शेरधनले राजेन्द्रलाई मध्यवधी टार्नका लागि आलोपालो नेतृत्वको प्रस्ताव गरेका हुन् । शेरधनको प्रस्तावमा राजेन्द्र राईले अहिलेकै सरकारलाई सहयोग […]
हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट गरियो काठमाडौं ।। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख […]
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन मार्फत नेतृत्व चयन गर्ने कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भएको छ । कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक […]