

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ। कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठक बोलाइएको हो। कोइरालाले १४औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई विजेता पदाधिकारी र केन्द्रीय सदस्यलाई बैठकमा बोलाएका हुन्। बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ। कोइराला समूहको बैठकमा शर्मा र पौडेललाई […]
काठमाण्डाै – अबदेखि चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने भएको छ । गृह मन्त्रालयबाट राजपत्रमा प्रकाशित ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख नगरिने भएको हो । कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भइसकेको […]
काठमाण्डाै – शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घलाई आज वार्ताका लागि बोलाएको छ । तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासङ्घले जनाएको छ । शिक्षा मन्त्रालयसँग यसअघि पनि पटक पटक वार्तामा बसेको तर निकास ननिस्किएको भन्दै महासङ्घले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनुपर्ने माग गरेको छ । ‘हामी वार्तामा बस्दै नबस्ने […]
काठमाण्डाै – किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।’ गएकाे भदौ २९ गते […]
काठमाण्डाै – अरिङ्गालले चिलेर ताप्लेजुङमा आज साेमवार एक वृद्धाको ज्यान गएकाे छ । अरिङ्गालले चिलेर आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको ज्यान गएकाे वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिनुभयाे । शनिवार दिउँसो जङ्गलमा दाउरा खोज्न गएका बेला तामाङलाई अरिङ्गालले टाेलेकाे वडाध्यक्ष लिम्बुले बताउनुभयाे । अरिङ्गालले चिलेर गम्भीर घाइते हुनुभएकी वृद्धाकाे चाँगे स्वास्थ्य चौकीमा प्राथमिक […]
काठमाडौँ । कोशी प्रदेशमा डेंगु सङ्क्रमित को सख्या २० हजार नाघेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा छन । कोशीमा २० हजार ९२४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । बाग्मती प्रदेशमा ४ हजार २४६ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ८७९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८१३, मधेस प्रदेशमा […]
लुम्बिनी, १ असोज : स्थानीय युवाहरु बीच सामान्य विवाद हुँदा कुटपिट एकजना युवकको हत्या भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको साथीहरुको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाबीच विवाद बढ्दै जाँदा हिजो राति […]
काठमाडौँ । उपभोग गर्ने म्याद गुज्रिएर विग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १७ नघलमा रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘प्राप्त सूचनाका आधारमा […]
काठमाडौं– प्रहरीले पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका १ हजार ६७९ जनाको उद्धार गरिएको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको हो। १ हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ। ब्युरोकै पहलमा ५ […]
भक्तपुर – आज भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा सोमवार नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउनका लागि गणेश भगवान् र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउँदैछन् । भगवान् गणेशको जन्मदिन भएको मानिएको चतुर्थीको दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्बिरसहित पूजामा […]
काठमाडौं- काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ। हत्यामा उनको कुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार उक्त हत्या प्रकरणमा राइको कुनै सम्लग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो। घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौँको […]
काठमाडौं– जिल्ला अदालत काठमाडौंमा न्यायाधीश अभाव हुँदा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।न्यायाधीश अभावका कारण लामिछानेविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए। सन्दीपविरुद्धको मुद्दामाथि आज अदालतमा रहेका न्यायाधीश कुनैकोमा पनि पेसी नपरेपछि सुनुवाइ स्थगित भएको उनको भनाइ छ। जिल्ला अदालत काठमाडौंमा सरुवा, बढुवा र तीज बिदाका कारण […]