

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
२६ औं एसियन च्याम्पियनसिपका लागि टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरे ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा लिए भाग काठमाडौं ।। २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् । नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् । सेप्टेम्बर ३ देखि १० (भदौ १७ देखि २४ […]
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइयो आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइयो गाईको पुच्छर समाइ वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक जनविश्वास काठमाडौं।। काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइएको छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र […]
सत्तारुढ माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु गर्ने देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने अभियान’का क्रममा शीर्ष नेताहरु पनि वडामा जाने औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुने काठमाडौं ।। सत्तारुढ माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु गर्ने भएको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी […]
नेपाल एयरलाइन्सले काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने हरेक मंगलबार बिहान ८ः १५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने वेवसाइट वा ट्राभल एजेन्सीबाट टिकट काट्न सकिने काठमाडौं ।। नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ । एयरलाइन्सले २९ जेठदेखि हरेक […]
कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ भएन न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित काठमाडौं ।। कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै […]
दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित काठमाडौं ।। आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले […]
नैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौं वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन काठमाडौं ।। जनैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक सम्पर्कविहीन भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको […]
शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने काठमाडौं ।। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली […]
२०७२ को महाभूकम्पपछि नेपाल-चीनबीचको सो नाका पूर्णरुपमा बन्द गरियो २०७६ को कोरोनाले नाका पुनःबन्द भएकोले ऐले संचालनमा आयो तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु गर्न थाले सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरे सिन्धुपाल्चोक ।। नेपाल-चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली […]
न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने काठमाडौं ।। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ । आज बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो […]
गएराति १ बजेर ११ मिनेटमा चार म्याग्निच्युटको भूकम्प कम्पन भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गयो काठमाडौं ।। भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १ बजेर ११ मिनेटमा चार म्याग्निच्युटको भूकम्प गएको हो । भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का भोजपुर जिल्ला आसपासका क्षेत्रमा पनि […]
लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ बाँडफाँड शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँटको काम सम्पन्न काठमाडौं ।। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ अर्ब […]