April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

टेबल टेनिस खेलाडी कोरिया प्रस्थान

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १४:५४
टेबल टेनिस खेलाडी कोरिया प्रस्थान
  • २६ औं एसियन च्याम्पियनसिपका लागि
  • टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरे
  • ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा लिए भाग 

काठमाडौं ।।

२६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् । नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् । सेप्टेम्बर ३ देखि १० (भदौ १७ देखि २४ गते) सम्म कोरियाको पियोङ चाङमा प्रतियोगिता हुँदैछ ।

एसियन गेम्सको तयारी गरिरहेका नेपालका ६ मध्ये ५ खेलाडीले एसियन च्याम्पियनसिप खेल्न लागेका हुन् । नविता श्रेष्ठले भने ओलम्पिक संघको आयोजनामा अमेरिकामा हुने एक इभेन्टमा जाने भएका कारण एसियन च्याम्पियनसिप गुमाएकी हुन् ।

एसियन गेम्सको तयारीमा रहेका अन्य देशका खेलाडी पनि एसियन च्याम्पियनसिपमा आउने हुनाले एसियन गेम्सको तयारी स्वरुप यो प्रतियोगितालाई लिएको खेलाडीहरुले बताएका छन् । एसियन च्याम्पियनसिप खेल्ने नेपाली टिम

खेलाडीहरू – सिक्का सुवाल श्रेष्ठ, रुबिन महर्जन, संयोग कपाली, विलोश श्रेष्ठ र इभाना थापा

प्रशिक्षक – सञ्जीव ढुंगेल

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १४:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट