

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
जनैपूर्णिमाको दिन हराएका तामाङ भेटिए प्रवेश तामाङ शनिबार अपराह्न फेला परे ८०-९० जना सुरक्षाकर्मी परिचालित भएका थिए रसुवा ।। जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु भेटिएका छन् । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन् । आफ्नी आमाको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र […]
मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना हुँदा सात जना घाइते काठमाडौं ।। काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् । घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले […]
पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु चार जना घाइते आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल खस्यो काठमाडौं ।। सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको बा १५ च ९३७० नम्बरको […]
मेयर बालेन साहको धम्कीले सुरक्षा युनिट तनावमा सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना काठमाडौं ।। काठमाडौंका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् भने कतिपयले उनी दम्भी भनेर आलोचना गरिरहेका छन् । मेयर साहले गएराति सामाजिक सन्जाल फेसबुकमा […]
भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनल जित्ने सम्भावना कविता कुँवर र रुबिना क्षेत्रीले समान १ र १ विकेट लिए नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्ने काठमाडौं ।। आईसीसी वुमन्स् टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल […]
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दियो त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो पोखरा ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् । समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपालको बारेमा के हो कसो हो भन्ने […]
सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको प्रधानमन्त्री आशंका क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि मात्र अनुसन्धान सुरु गरियो सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने सम्भावना नै हुँदैन नि काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् । पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले […]
पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनमा उडान भर्नेबारे छलफल गर्ने गण्डकीस्तरीय सन्देश सभामा प्रधानमन्त्रीद्वारा चीन भ्रमणका एजेन्डा प्रस्तुत कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने पोखरा ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् । शुक्रबार समाजवादी मोर्चाको […]
परराष्ट्रमन्त्री साउद र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट अमेरिकाले गरेको सहयोगका बारेमा सरोकारवालहरूसँग छलफल गर्ने राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन प्रयास काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट भएको छ । परराष्ट्रमन्त्रालयमा भएको भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ […]
मेचीनगरमा इण्डो-नेपाल कराते प्रतियोगिता आयोजना हुने ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप-२०२३ भारतको गुजरात, कलकत्ता, सिक्किम र बागडुग्राका खेलाडीहरु पनि सहभागि हुने पाँचथर, कटारी, विराटनगर र धरानका खेलाडीहरु आउने क्रम जारी मेचीनगर । अभिशेक दवाडी ।। मेचीनगरमा इण्डो-नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा भोली (शनिबार) बाट […]
कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको छ यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का हुनुपर्छ देशको आर्थिक, धार्मिक, सांस्कृतिक र कूटनीतिक क्षेत्रमा पनि कतै ठीक छैन तनहुँ ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ । आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्ता […]
इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि खारेज हुनुपर्ने विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध पदाधिकारी नियुक्ति गर्न बोर्ड अफ ट्रस्टी गठन हुनुपर्ने माग काठमाडौं ।। अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) जिल्ला कमिटीले इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि खारेज हुनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेको छ । अनेरास्ववियुले शुक्रबार विभिन्न माग राख्दै त्रिवि पदाधिकारीलाई कार्यकक्षमा […]