

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदै मध्य पश्चिम क्षेत्रमा यो ऐतिहासिक मौलिक पर्वका रुपमा लिइन्छ काठमाडौं ।। उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण […]
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा हिक्मत कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन आदेश जारी गर्नुपर्ने माग गरे अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश हुन बाँकी काठमाडौं ।। कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री […]
मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने देशभर नै बदली भई हल्कादेखि मध्यम खालको वर्षा गण्डकी, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान काठमाडौं ।। मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा भइरहेको छ । आज र भोलि पनि अहिलेको जस्तो अवस्था रहीरहने पूर्वानुमान छ । […]
थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते घाइतेको अस्पतालमा उपचार हुँदै काठमाडौं ।। कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का कार्यवाहक वडा […]
तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु बुधबार राति करिब १ बजेको समयमा दुर्घटना काठमाडौं ।। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ – ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु […]
ब्यूरोलाई स्वतन्त्ररुपमा काम गर्न दिनु पर्यो सरकारले ठीक ढंगले काम गर्न नदिएको आरोप जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ वा युर्टन हुन्छ काठमाडौं ।। नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष […]
मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै अदालतमा रिट दायर सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक विराटनगर ।। कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री […]
१० हजार रुपैयाँ घुससहित पक्राउ परे सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव जग्गाधनी पुर्जा बनाउने क्रममा उनीमाथि अख्तियारको अनुसन्धान काठमाडौं ।। सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता […]
प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित विरोध गर्दै प्रतिपक्षी दलहरुले प्रदेशसभा बहिस्कार गरे विराटनगर ।। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उठेका थिए । उनीहरु सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले […]
बैठक नबस्नुमा केपी ओलीको प्रतिकूल स्वास्थ्यमात्रै कारक थिएन सहमतिको मस्यौदा बन्न र संसद खुल्न बुधबारसम्म कुर्नुपर्यो मस्यौदा बनाउन ओलीले सुवास नेम्बाङलाई दिएका थिए जिम्मा काठमाडौं ।। मंगलबार सर्वदलीय बैठक नबस्नुमा एमाले अध्यक्ष केपी ओलीको प्रतिकूल स्वास्थ्यमात्रै कारक थिएन । सुन तस्करी काण्ड छानबिनका लागि प्रस्तावित आयोग गठनबारे उनका फरक बुझाइले समेत काम गरेका थिए । […]
अध्यक्ष सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगे भाजपा नेताहरुसँग पार्टी-पार्टी सम्बन्ध आदानप्रदान भए मंगलबार दिल्ली उडेका राउत र साह बिहीबार फिर्ने काठमाडौं ।। सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगेका छन् । भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाईवालेसँग उनी र उपाध्यक्ष दीपक साहले बुधबार दिउँसो भेट गरेका हुन् । कुरा […]
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचे संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै सर्वोच्चमा रिट मन्सुरीसमेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका […]