

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
ठमेलको एलओडी नाइट क्लबमा कर छली अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन गर्यो एलओडीका सबै कारोबार खाता नियन्त्रणमा काठमाडौं ।। ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ । गत शुक्रबार अपराह्न ४ बजेबाट […]
विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु पेट्रोल पम्पमा विष्फोट बालबालिकासहित १२ जनाको ज्यान गयो आगो नियन्त्रणमा लिन तीन घण्टाभन्दा बढी समय लाग्यो काठमाडौं ।। रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो । बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको […]
जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुन जरुरी माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्यो धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै सुधार ल्याउनुपर्छ काठमाडौं ।। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर […]
राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गर्यो ब्रेक सु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम एमालेको सुन अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग जारी काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ ।बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन […]
अरिङ्गालले टोकेर एक जनाको मृत्यु २१ वर्षीय शैलेससिंह ठकुरीको ज्यान गयो गुल्मी ।। गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए । सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने […]
गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दै ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन गण्डकी ।। गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सरकारले ल्याएको वन विधेयक बैठकमा पेस […]
नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट भए अलग पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी गराए स्थापित भने औपचारिक रुपमा बोल्न चाहेनन् काठमाडौं ।। नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्रायस् निष्क्रिय थिए । हालै उनले पार्टी कमिटीबाट […]
मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव केस बाँके ।। मस्तिष्कको उपचार अरु रोगको जस्तो हुँदैन जुन शल्यक्रिया गर्नलाई चिकित्सकहरुनै आत्तिने गरेको पाइन्छ । अहिले नेपालमा नै यस्तो खतरनाक शल्यक्रिया भयो नि जुन सोच्न पनि नसक्ने छ दिमागको रक्त नली फुट्नु भनेको सामान्य रुपमा लिन […]
सरकारले भूउपयोग नियमावली संशोधनको तयारी वैशाखमै कित्ताकाट खुला गर्ने निर्णय गरेको थ्यो काठमाडौं ।। सरकारले भूउपयोग नियमावली संशोधनको तयारी गरेको छ । जग्गाको कित्ताकाट खुकुलो बनाउने गरी सरकारले नियमावली संशोधन गर्ने भएको हो । गत वैशाखमा पनि मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, त्यो संशोधनमा केही अस्पष्टता रहेका कारण […]
एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई अपील दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने काठमाडौं ।। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो […]
गङ्गाजमुना गाउँपालिका-१ स्थित रिगाउँ पहिराको जोखिममा गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि त्रास पहिराको सिधा मुनि रहेका करिब १५ घर खाली धादिङ ।। धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका-१ स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् । बस्तीमाथि रहेका बारीका गरा भासिन थालेका र जमिन […]
सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन काठमाडौं ।। नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध जनाएको छ । नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद […]