

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
केपी ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सम्झाए गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य सरकार भ्रष्ट र नालायक भयो काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए । एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र […]
सुन तस्करीको छानबिनका लागि एमालेले संसदीय समिति स्वीकार नगर्ने उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न सक्दैन काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन् । वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने उनले बताए । आइतबार […]
०७२ को महाभूकम्पमा क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणपछि केही महिनापछि नै ताल्चा बन्द गरिएको भन्दै सरोकारवालाको असन्तुष्टि जनप्रतिनिधिहरूको मौन र संवेदनहीनता आपत्तिजनक एवं खेदजनक काठमाडौं ।। ०७२ को महाभूकम्पमा क्षतिग्रस्त काष्ठमण्डप (मरु सत्तल) पुनर्निर्माणपछि २०७८ सालमा लोकार्पण गरिए पनि केही महिनापछि नै ताल्चा लगाएर बन्द गरिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । उनीहरुले मरु सत्तल पुनर्निर्माण गर्दा […]
भन्सारका कर्मचारीहरुलाई विश्वास गर्दै निगरानी गर्न निर्देशन एकअर्कालाई ‘ट्रष्ट बट चेक’ लागु हुनुपर्ने भन्सारलाई सरकारले पूरा सहयोग गर्ने भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन निर्देशन काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई […]
बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा २४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा बर्दियाको २२६-४ मिलिमिटर वर्षा रेकर्ड काठमाडौं ।। बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो ।विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । […]
काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकुल भुटानतर्फको उडान समेत प्रभावित काठमाडौं ।। काठमाडौं आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ । यो जहाज बनारस अवतरण गरी पुनः काठमाडौं आइरहेको छ । आइतबार चीनबाट काठमाडौं आउने क्रममा रहेका […]
मोरङको उमागौरी सहकारी संस्था कार्यालय नखुलेको तीन महिना बितिसक्यो उमागौरीसहित देशभरका १०० भन्दा धेरै सहकारी कालोसूचीमा उमागौरीका २०० भन्दा धेरै बचतकर्ताको रकम जोखिममा विराटनगर ।। मोरङको धनपालथान गाउँपालिकामा उमागौरी सहकारी संस्थाको कार्यालय रहेको छ । अधिकांश बैंकका शाखा कार्यालयहरू पनि सञ्चालित छन् । मुख्य बजारमै छ, श्री उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालय । तर, […]
प्रधानमन्त्रीज्यू न्युयोर्कबाट सिधै चीन जाने राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै महासभा असोज २ गतेदेखि सुरु हुने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो असोजको पहिलो साता संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट चीन जाने भएका छन् । राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ । यसअघि, राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने समय र चीन […]
तीन विमानस्थलमा उडान प्रभावित पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द काठमाडौं ।। प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ । पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन्। तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ […]
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन राप्रपाद्वारा मेयर आचार्यको पुत्ला जलाइयो पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक हुनुपर्ने राप्रपाको माग पोखरा ।। पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ । मेयर आचार्यको निर्देशनमा उक्त प्रतिमा हटाइएको भन्दै राप्रपाको कास्की जिल्ला समितिले पुत्ला जलाएको हो […]
धर्नामा बसेका निर्माण व्यवसायीहरु प्रहरीको नियन्त्रणमा जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी निर्माण व्यवसायीहरु १४ साउनदेखि निरन्तर आन्दोलनमा सडक विभागमा पनि तालाबन्दी काठमाडौं ।। ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जानकारी दिए […]
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने बैठकमा संसदको गतिरोधको विषयमा छलफल काठमाडौं ।। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । कांग्रेसले शुक्रबारदेखि सुरु भएको बैठकलाई आज पनि निरन्तरदा दिन लागेको हो । आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से […]