

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
१ जनाको मृत्यु ६ जना बेपत्ता राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी काठमाडौं ।। मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र […]
लठ्टी प्रहार गरी आमाको हत्या पैँयुको लठ्ठीले टाउकोमा हानेपछी मृत्यु छोरा प्रहरीको नियन्त्रणमा दाङ ।। सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् । मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा […]
चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर नै भत्कियो जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त वर्षाले भक्तपुरका विभिन्न स्थान डुबान काठमाडौं ।। भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको हो । घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त […]
बल्खु तरकारी बजार डुबानमा ४ सयमध्ये ३७० वटा पसलमा बाढी काठमाडौं ।। भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने । उनका अनुसार तरकारी बजारका ४ […]
काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेपछि काठमाडौं ।। काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान भएको छ । सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो । विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ । यहाँ […]
मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग १० साउनदेखि लगातार संसद अवरोध काठमाडौं ।। प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित […]
प्रतिनिधि सभाको बैठक नचलेकोमा रविको आक्रोश १ बजेको बैठक ४ बजेका लागि सारियो संसद चल्दैन, बार्गेनिङ मात्र चल्छ काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । […]
नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ दम्पतीबीच विवाद भइ बालकलाई तानातान गर्दा मृत्यु पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी बाग्लुङ ।। बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका-४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव […]
शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख सचेतक र सचेतक सहभागी काठमाडौं ।। संसद संचालनको विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु भएको छ । मध्यान्ह साढे १२ बजेदेखि साढे दुई बजेसम्म सिंहदरवारमा बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको थियो । छलफलका आधारमा आ-आफ्ना पार्टीमा आन्तरिक […]
नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गर्यो नियामकीय व्यवस्था उलङ्घन गर्ने वाणिज्य बैंकलाई कारवाही कुमारी बैंक र हिमालयन बैंकलाई पनि नगद जरिवाना सहित कारवाही गरिएको काठमाडौं ।। नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्घन गर्ने वाणिज्य बैंकलाई कारवाही गरिएको […]
नेपालमा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित काठमाडौं ।। नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासीनीले हालसम्म ७ हजार ७ सय ३३ जना […]
एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु अनुसन्धानमा एसपी सञ्जयसिंह थापा तोकिए काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबी स्रोतले जनाएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ […]