

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
महाकाली नदीको बाढीले सतर्कताको तह पार गर्दै दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह मापन केन्द्रमा बाढीको सतहले ५-८० मिटर पार गरिसक्यो काठमाडौं ।। महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज (बनबासा) पुलमा चार पांग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ । […]
झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु घटनाबारे अनुसन्धान जारी काठमाडौं ।। संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए । बिनोदलाई जबरजस्ती करणी मुद्दामा […]
माछा मार्न गएका तिरिस पहिरोमा पुरिए १४ वर्षीय तामाङ साँझ ६ बजेतिर माछा मार्न गएका फर्किएनन् पहिरो हटाएर निकाल्ने प्रयास जारी दोलखा । रन्जना काफ्ले ।। खुशी हुँदै तामाकोशी किनारमा माछा मार्न गएका तिरिस पहिरोमा पुरिएका छन् । बिगु-२ का १४ वर्षीय तिरिस तामाङ साँझ ६ बजेतिर माछा मार्न गएका बेला पहिरोमा पुरिएका हुन् […]
गौर हत्याकाण्डबारे केही गर्न नसकेकोमा डा. बाबुराम भट्टराईद्वारा आत्मालोचना २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्ड आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ काठमाडौं ।। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेको बताएका छन् । […]
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल हुने काठमाडौं ।। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुखको सचिवालयका अनुसार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था बैठक बस्नेछ । उक्त बैठकमा संसदमा जारी […]
कैलालीमा अविरल वर्षासँगै पहिरोले सडक अवरुद्ध मंगलबार राति सोही ठाउँमा फेरि गयो पहिरो पहिरो पन्छाएर राजमार्ग चाँडोभन्दा चाँडो खुलाउन निर्देशन धनगढी ।। कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । गोदावरी नगरपालिका-४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो […]
नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो काठमाडौंबाट भैरहवा पठाउने क्रममा रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन अनुरोध ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा गाएब काठमाडौं ।। ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज […]
विर्तामोड, २३ साउन । बिर्तामोडका दुई युवाको सक्रियतामा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुने भएको छ । युवाहरु सन्दिप गिरी र अर्जुन उप्रेतीको नेत्तृत्वमा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुन लागेको हो । नेपालमै युवाहरुलाई उद्यमी बनाएर बिदेश पलायन रोक्ने अभियान उनीहरुको रहेको छ । उद्यमीहरुको संख्या वृद्धि गर्नका लागि तीन तहबाट उद्यमीहरुको सञ्जाल बन्ने […]
झापा, साउन २३ । रोटरी क्लव अफ मेचीनगरको अध्यक्ष रुपमा सविता भण्डारी भेटवालले कार्यभार सम्हाल्नु भएको छ । आज क्लवको तेस्रो पद हस्तान्तरण कार्यक्रमका बिच रोटरी क्लव अफ मेचीनगरका निवर्तमान अध्यक्ष अनन्तप्रकाश वस्तीले रोटरी ग्यावल नव निर्वाचित अध्यक्ष भेटवाललाई दिंदै पद हस्तान्तरण गर्नु भएको हो । होटल मेची क्राउनमा सम्पन्न पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि […]
बल्खु तरकारी बजारमा बाढी पसेपछि करौडौँको क्षति पानीले नभिजेका खाद्यान्नलाई सुरक्षित स्थानमा सारे एक्कासि बाढी आएपछि अधिकांश सामानहरू नष्ट काठमाडौं ।। काठमाडौंको बल्खु तरकारी बजारमा बाढी पसेपछि करौडौँको क्षति भएको व्यवसायीले बताएका छन् । उनीहरूले एक्कासि आएको बाढीले ठुलो क्षति गरेको बताए । बजारमा बाढी पसेपछि व्यवसायीले त्यहाँ रहेका फलफूल, तरकारी तथा पानीले नभिजेका खाद्यान्नलाई […]
सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुुपर्छ गृहमन्त्री र अर्थमन्त्रीसँग कसले बयान लिन्छ ? काठमाडौं ।। नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने […]
महावीर पुनलाई सरकारको पत्र विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा लिलामी गरेमा सरकारले विभूषण नै रद्द गर्न सक्ने काठमाडौं ।। सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ ।गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो । मन्त्रालयले […]