

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
राष्ट्रिय स्वतन्त्र पार्टीको विभागमा काम गर्नको लागी स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको हुनुपर्ने स्नातक उत्तीर्ण नभए ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ ।बिहीबार बसेको केन्द्रीय समिति बैठकले […]
सुन तस्करी प्रकरणको छानबिन अनुसन्धान प्रभावकारी हुँदै अनुसन्धानको लागी अर्को समिति आवश्यक पर्दैन अर्को समिति बनायो भने विषयवस्तु नै डाइभर्ट हुन्छ : रेखा शर्मा काठमाडौं ।। सरकारले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागमार्फत नै प्रभावकारी भइरहेको भन्दै अर्को समिति आवश्यक नभएको बताएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी […]
एनएमबि बैंकको खाता नम्बर मागियो ‘ओटीपी कोड’ पनि दिएपछि खातामा रहेको १ लाख ३ हजार ९८० रुपैयाँ गायव एनएमबि बैंकबाट, इन्भेष्टमेन्ट मेगा, प्रभु हुँदै ग्लोबल आईएमई बैंकमा ट्रान्सफर गोरखा ।। आइतवार दिउँसो चार बजे उनको मोवाइलमा नयाँ नम्बरबाट फोन आयो । उनले फोन उठाइन् । फोन गर्ने मान्छेले भन्यो, ‘म एनएमबि बैंकबाट बोलेको, हजुरको खाता […]
वचतकर्ताद्वारा बिहीबार काठमाडौंंमा प्रदर्शन माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप काठमाडौं ।। विभिन्न सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् । वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । वानेश्वर एभरेस्ट होटल अगाडि […]
प्रधानमन्त्रीको १ करोडको भारत भ्रमण विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको […]
कार्यकक्ष बनाउन १० लाख रुपैयाँ खर्च राष्ट्रिय सुरक्षा परिषद्को सुरक्षा सल्लाहकार बैरागी काठमाडौं ।। मुख्यसचिवबाट राजीनामा दिई राष्ट्रिय सुरक्षा परिषद्को सुरक्षा सल्लाहकार बनेका शंकरदास बैरागीको कार्यकक्ष बनाउन १० लाख रुपैयाँ खर्च गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद्का नाममा असार २०८० मा यो रकम रकमान्तर गरेको हो । मन्त्रालयका अनुसार उनको कार्यकक्ष व्यवस्थापनका […]
भिरबाट लडेर एक जनाको मृत्यु ३६ वर्षकी फुलकुमारी घाँस काट्न गएकी थिइन् उनी भिरबाट लडेर करिब २ सय मिटर तल खसेको गुल्मी ।। गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले […]
लघुवित्त पीडितहरुद्वारा काठमाडौंको बिजुलीबजारमा सडक बन्द बिजुलीबजारको पुलमा धर्ना लघु वित्तीय संस्था खारेजीलगायतका ५ बुँदे माग अघि सार्दै प्रदर्शन गर्दै पीडितहरूको आन्दोलनका कार्यक्रम जारी काठमाडौं ।। लघुवित्त पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेका छन् । बिजुलीबजारको पुलमा उनीहरु धर्ना बसेका कारण बानेश्वर माइतीघर सडक खण्डमा गाडी प्रभावित भएका छन् । लघुवित्त पीडितहरूले लघु वित्तीय संस्था […]
राजीनामा दिएका वडाध्यक्ष पुनः काममा फर्किए वडामा परेको बजेटप्रति मेयरसँग असन्तुष्टि हुँदै दिएका थिए राजीनामा पटक पटक काममा फर्कन मेयर चौधरीको आग्रह दाङ ।। बजेटको बिषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका छन् । गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका वडाध्यक्ष शाह एक […]
बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको गरे अवलोकन डा. भट्टराई अवलोकन गर्न बिहीबार सुरुङ निर्माणस्थल पुगे युगान्तकारी परियोजनालाई उच्च महत्व दिएर अघि बढाउनुपर्नेमा जोड काठमाडौं।। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको अवलोकन गरेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग उक्त […]
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत काठमाडौं ।। अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (साउन १८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय […]
रवि लामिछानेको भोटको सस्तो राजनीति यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख महिलाका लागि निःशुल्क बस सञ्चालनबारे टिप्पणी निःशुल्क बस सञ्चालनको स्रोत के हो ? बुटवल ।। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरुले भोटको […]