

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
कमर्सियल बैंकमा सञ्जीव मानन्धर सीईओमा नियुक्त नारायणदास मानन्धरको कार्यकाल १६ गते सकियो कामु सीईओ मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव रहेको काठमाडौं ।। प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको हो ।यसअघिका प्रमुख कार्यकारी अधिकृत नारायणदास […]
भ्रष्टाचारले देशलाई गाँजिसक्यो देश अत्यन्तै अप्ठ्यारो र अराजकतामा गइसक्यो एकपछि अर्को इस्यु आउँछ सुनकाण्ड आयो, यो पनि सामसुम हुन्छ माथिको मान्छे परेर यस्तो भको हो काठमाडौं ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको र अराजकतातर्फ गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारले देशलाई गाँजेको उल्लेख गरे […]
अस्पतालहरुको आफ्नै फार्मेसी हुनुपर्ने एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन सबैखाले अस्पताललाई मन्त्रालयले पत्राचार गर्दै काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका अस्पतालहरुलाई एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।हालसम्म आफ्नै स्वामित्वमा फार्मेसी नरहेका सबैखाले अस्पताललाई मन्त्रालयले पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन एजेन्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था कार्ययोजना पठाउन एक महिनाको अवधि निर्धारण काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय […]
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे सुरु हुने विवादास्पद घटनाका बारेमा पनि बैठकमा छलफल गरिने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक चमतीस्थित केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे सुरु हुने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए । बैठकमा अनुशासन एवं आचरणसम्बन्धी […]
महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताए सामाजिक सञ्जालमार्फत उनले उक्त विषयमा स्पष्ट पारे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए काठमाडौं ।। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले उक्त विषयमा स्पष्ट पारेका हुन् । महराको प्रतिबद्धता सो […]
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स १८ वर्ष अगाडि गरेका थिए बिहे प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुले छोडपत्रमा हस्ताक्षर गरिसके काठमाडौं ।। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स (छोडपत्र) भएको छ । उनीहरुले सन् २००५ मा अर्थात् १८ वर्ष अगाडि बिहे गरेका थिए । प्रधानमन्त्री ट्रुडोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् आफूहरु […]
केन्द्रीय समिति बैठक आज पनि बस्दै आज केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्ने विधान सम्मेलन, सरकारको कामकारबाहीको वियमा छलफल पहिलो दिन बुधबार अध्यक्ष प्रचण्डले मौखिम प्रतिवेदन पेस गरे काठमाडौं ।। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ […]
काठमाडौं ।। अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै पूर्वकप्तान पारस खड्का क्रिकेटको व्यवस्थापनतिर जाने तयारीमा जुटेका छन् । खड्काले १९ साउन २०७८ मा दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले सन्यास लिएको दुई वर्ष बिहीबार पुरा भयो । यससँगै पूर्व कप्तान खड्कालाई क्रिकेट संघको पदाधिकारीमा चुनाव लड्ने बाटो […]
पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे छुटिन् हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरियो काठमाडौं ।। विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् । जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुध ढुंगेलले बताए । उनका अनुसार, […]
मेचीनगर, १७ साउन । मेचीनगरमा जिल्लाभरका क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यही भदौ १५ गतेबाट स्थानीय तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो । क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदानमा सहयोग गर्ने उद्देश्यका साथ स्ववियु समितीले उक्त प्रतियोगिता आयोजना गर्ने भएको हो […]
फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति चलचित्र संघले आपत्ति फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति चलचित्र विकास बोर्डलाई पत्र यसबारे कानुनी प्रावधानमा जाने काठमाडौं ।। फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति फिल्म हल तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघले आपत्ति जनाएको छ । फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति असहमति जनाउँदै संघले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ । बोर्ड अध्यक्ष भुवन […]