

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी लागु औषध मुद्दामा ६ महिना कारागार बसेका धरान-इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न विराटनगर ।। विराटनगर महानगरपालिका-५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन ५ गते चौधरीको सुनसरीको […]
झापा । झापास्थित मेची भन्सार कार्यालय काँकडभिट्टाबाट बाहिरिएको कन्टेनरभित्र लाखौं राजश्व छलिको सामान भेटिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले टाइम्स अफ प्रदेशलाई जानकारी गराए । राजश्व अनुसन्धानले कन्टेनर खोलेर […]
मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णयमा विवाद सिर्जना धनगढी ।। सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ । नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो । पार्टी नेतृत्वबाट मन्त्री बनाउने […]
तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरे मुख्यमन्त्री उद्धव थापाको बुधबार ५ बजे शपथ ग्रहण हुने शपथग्रहण गर्नेगरी भागवण्डा मिल्यो विराटनगर ।। कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् । उनीसँगै माओवादी केन्द्रका […]
पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको माओवादीको दाबी पार्टी सदस्य संख्या पनि सार्वजनिक सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेको काठमाडौं ।। नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी […]
माओवादीले ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने काठमाडौं ।। नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । बुधबार सुरु पार्टीको केन्द्रीय […]
रविले निःशुल्क बस सेवाको गरे सुरूआत बसको नाम ‘ब्लू बस क्षेत्र नम्बर २ का महिलाहरूले निःशुल्क चढ्न पाउने कार्डमार्फत् बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहने चितवन।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बुधबार चितवनमा महिलाका लागि निःशुल्क बस सेवाको सुरूआत गरेका छन्। वैशाख १० गते भएको उपनिर्वाचनमा […]
निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन बिरामीको अभिलेख व्यवस्थित र लिखित तथा विद्युतीय बोर्डमा डिस्पले हुने गरि राख्न निर्देशन काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । गत सोमबार गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु केन्द्रीय समिति बैठकले जनतालाई अझ प्रभावकारी बनाउने पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकोले यसलाई अवसरमा बदल्नुपर्ने काठमाडौं ।। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो । बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो […]
माओवादी पार्टी – पार्टीजस्तो नभएको प्रचण्डको टिप्पणी पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नुपर्छ सरकारका कारण जनतामा आशा पलाएको यो बेला संगठन विस्तार गर्नुपर्छ काठमाडौं ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले यो बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात […]
संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई प्रभावकारी बनाउने नेपालबाट जाने प्रतिनिधिमण्डलको साइडलाइन भेट गराउने प्रतिवद्धता काठमाडौं ।। संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूतका लागि सिफारिस लोकबहादुर थापाले संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई प्रभावकारी बनाउने बताएका छन् । बुधबार संघीय संसदको ससदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रसंघका महासचिवलगायत उच्च अधिकारीको नेपाल भ्रमणका लागि पहल गर्ने […]
सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द बजेट नदिएपछि पशुपन्छीमा लाग्ने रोगको परीक्षण नै ठप्प व्यवस्थापनबारे मन्त्रालयले कुनै पनि परिपत्र नपठाउँदा थप समस्या सुर्खेत ।। केन्द्र सरकारले बजेट नदिएपछि सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द भएको छ । पशुपन्छीमा लम्पी स्किन जस्ता महामारी फैलिएका बेला पशुपन्छीमा लाग्ने रोगको परीक्षण र निदानका लागि सक्रिय निकाय नै बन्द […]