

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धता मानव बेचबिखन नियन्त्रण चुनौतीको विषय बन्दै काठमाडौं ।। अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म […]
झापा । मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट लाखौँ राजश्व छल्ने एउटा योजना झापा प्रहरीले विफल बनाइदिएको छ। राजश्व संकलनमा गिरावट आएको भन्दै सरकारले साउन १ गतेदेखि भारतबाट आयातित १०० रुपैयाँभन्दा बढीको जुनसुकै सामान अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेको छ। सरकारको यो नियम पूर्वी नाका काँकडभिट्टामा पनि कडाइका साथ लागू भएपछि आम सर्वसाधारण जनता समस्यामा परिरहेको […]
(मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लियो काठमाडौं ।। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता […]
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरे काठमाडौं ।। कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा […]
क्रिकेट संघ (क्यान) ले गर्यो खेलाडीको नामावली घोषणा क्यानले १५ जनाको नामावली राष्ट्रिय खेलकुद परिषदलाई बुझायो विवेकको १४ महिनापछि राष्ट्रिय टिममा पुनरागमन काठमाडौं ।। १९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नामावली घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् […]
मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडन एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप उजुरीपछि प्रोफेसर पक्राउ नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लागेको छ । आरोपित पेशाले प्रोफेसर […]
भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी प्रहरी परिसरले पाण्डेको खोजी गरिरहेको काठमाडौं ।। विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव […]
५० लाखसम्मको जोखिमभार १०० प्रतिशत उक्त दिन सेयर लगानीकर्ता आशावादी नेप्से ६३ अंक बढेको पनि थियो कारोबारमा सेयर बजार उच्च अंकले घट्दै काठमाडौं ।। नेपाल राष्ट्र बैंकले हाल २५ लाखसम्मलाई १०० प्रतिशतमा गणना गर्दै आएको सेयर धितोकर्जाको जोखिमभारको सीमा ५० लाख बनाएको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै यो व्यवस्था गरेको हो […]
लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित सार्वजनिक लेखा समितिको बैठक बस्न सकेन १३ जना मात्र उपस्थित हुँदा स्थगित हुन पुग्यो काठमाडौं ।। सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन । २६ सदस्यीय […]
कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिने नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने काठमाडौं ।। पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति […]
समाजसेवामा फाइदा लिने मानिसहरुको काम छैन जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै समाजसेवामा राम्रो हुने रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रको राम्रो काममा प्रशंशा यो आफ्नो रगत दिएर अरुलाई बचाउने कुराको महत्व भनिरहनु पर्दैन शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म काठमाडौं।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरुको काम […]
१७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने साना-साना दल जान्छन् भने ठूलो दल नजाने भन्ने कुरै हुँदैन नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा बहुमत पुगेन भने अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन विराटनगर ।। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले साउन १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा […]