May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

कारोबारमा सेयर बजार उच्च अंकले घट्दै,जोखिमभार बढ्दै

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १४:0८
कारोबारमा सेयर बजार उच्च अंकले घट्दै,जोखिमभार बढ्दै
  • ५० लाखसम्मको जोखिमभार १०० प्रतिशत
  • उक्त दिन सेयर लगानीकर्ता आशावादी
  • नेप्से ६३ अंक बढेको पनि थियो
  • कारोबारमा सेयर बजार उच्च अंकले घट्दै 

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकले हाल २५ लाखसम्मलाई १०० प्रतिशतमा गणना गर्दै आएको सेयर धितोकर्जाको जोखिमभारको सीमा ५० लाख बनाएको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै यो व्यवस्था गरेको हो ।

गएको आइतबार राष्ट्र बैंकले मौद्रिक नीति २०८०-०८१ सार्वजनिक गर्दै सेयर धितोकर्जाको जोखिमभारमा केही हेरफेर गर्ने भनेको थियो ।
उक्त दिन सेयर लगानीकर्ता आशावादी भएका थिए । सो दिन नेप्से ६३ अंक बढेको थियो ।

सोही दिन गभर्नर महाप्रसाद अधिकारीले ५० लाखभन्दा माथिको सेयर धितोकर्जाको हकमा १५० प्रतिशत नै जोखिम भार कायम हुने बताएका थिए । त्यसपछिका दिनहरूको कारोबारमा सेयर बजार उच्च अंकले घट्दै आएको छ । ५० लाखभन्दा माथिको सेयर धितोकर्जाको हकमा जोखिम भार १५० प्रतिशत कायम गरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।