

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी काठमाडौं ।। सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । २१ असारमा […]
१८ साउनदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने सर्वसाधारणका लागि सेयरमा आवेदन खुला गर्ने दैलेखमा ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निमार्ण हुँदै काठमाडौं ।। अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले १८ साउनदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका […]
१० दिनमा सरकारको खर्चभन्दा आम्दानी केही बढी १४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ आम्दानी खर्च भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ असारे खर्च हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता काठमाडौं ।। नयाँ आर्थिक वर्ष (आव) २०८०-८१ को पहिलो १० दिनमा सरकारको खर्चभन्दा आम्दानी केही बढी देखिएको छ । १० साउनसम्म सरकारले राजस्व र अन्य […]
१०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने प्रत्यक्ष प्रसारण मार्फत् तस्करीको एक क्विन्टल सुन गालिने सुन गाल्नका लागि ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानी काठमाडौं ।। विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ । स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट […]
फोटोपत्रकार पूर्णिमा श्रेष्ठले गरिन् केटू हिमालको सफल आरोहण शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद शिखर चुमिसकेपछि उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा काठमाडौं ।। फोटोपत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटू हिमालको सफल आरोहण गरेकी छन् । आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने […]
प्रतिनिधि सभाबाट मिटरब्याज विधेयक संशोधनसहित पुनः पारित विधेयकले कानुनको रुप लिन्छ र कार्यान्वयनमा आउनेछ काठमाडौं ।। राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ । राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार […]
डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्कियो फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बनाएको थियो दाङ ।। दाङमा करिब डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्किएको छ । कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बंगलाचुली गाउँपालिका-५ मुर्कुटीमा निर्माण गरिएको कोल्ट स्टोर प्रयोगमा नआउँदै भत्किएको […]
सुनकाण्डमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक एउटैको भूमिकाले पूरा नतिजा आउँदैन अनुसन्धान प्रक्रियामा अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् । करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको […]
गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गर्दै अवरोध गर्ने चेतावनी अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक नै स्थगित गरे गृहमन्त्री पनि अनुसन्धानको दायरामा तानिनुपर्नेमा एमालेको जोड काठमाडौं ।। नेकपा (एमाले) ले सुन तस्कारी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गर्दै अवरोध गर्ने चेतावनी दिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक नै स्थगित गरेका छन् । राष्ट्रियसभामा एमाले […]
तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह कर बुझाउन तथा र छुट सुविधा लिन महानगरको अनुरोध नगरपालिकामा स्थायी बसोबास गर्नेलाई करमा ५० प्रतिशत छुट काठमाडौं ।। काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिन समेत अनुरोध गरेको […]
संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरियो डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाए राष्ट्रियसभाको बैठक ३१ मिनेटपछि बस्ने गरी स्थगित काठमाडौं ।। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाएका हुन् । त्यसअघि, कानुन, […]
नदी तथा खोलामा आज बाढीको सम्भावना जलसतह बढ्ने पूर्वानुमान काठमाडौं ।। मध्यम र भारी वर्षाको सम्भावना रहेका जिल्ला तथा आसपासका क्षेत्रका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर तथा आसपास भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले […]