

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी तत्काल शुल्क वृद्धि फिर्ताको माग बुटवल ।। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले शुल्क वृद्धि गरेको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । क्रान्तिकारीले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो । सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत,एचएमा २८ प्रतिशत […]
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतको आह्वान भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति समस्या नरहेकाले निर्धक्क भई लगानी गर्न अनुरोध गुजरात ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मंगलबार गुजरातमा आयोजना गरेको […]
‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द ६९ वटा श्रृंखला प्रशारण १६ महिनाको यात्रा ब्रेक काठमाडौं ।। टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द भएको छ । ६९ वटा श्रृंखला प्रशारण भएको शो केही समयका लागि मात्रै बन्द भएको ‘कमेडी क्लब विथ च्याम्पियन’का प्रोडुसर तथा होस्ट विशाल भण्डारीले जानकारी दिए […]
नक्कली बाबु बनाएर नागरिकता लिएको खुलाशा ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बु पुर्पक्षका लागि कारागार चलान सुरुमा पाँच लाख, पछि ३५ लाखको आश्वासन विराटनगर ।। पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको छोरा बनेर जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको खुलेको छ । बेलायतमा बसोबासका लागि जान उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएका हुन् । बाबु […]
पासपोर्टको र्याङकिङ सूचकांक सार्वजनिक विश्वका १९९ पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्रि भिसा र भनेकै बेला भिसा लाग्छ भन्ने बारे २२७ विभिन्न देश तथा स्थानको भ्रमण सूची सूचकांक तयार नेपाल अन्तिमबाट छैटौँ स्थानमा एक नम्बरमा सिंगापुर काठमाडौं ।। विश्वका विभिन्न देशको पासपोर्टको र्याङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको छ । हेन्ले […]
कुशल भुर्तेल एक्लैले ६ विकेट लिए खेलमा पूरै १० ओभर बलिङ गरे काठमाडौं ।। श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका छन् । खेलमा पूरै १० ओभर बलिङ गरेका उनले ४० रन दिएर ६ विकेट लिए । खेलमा पहिलो विकेट कुशल मल्लले र दोस्रो विकेट […]
भद्रकुमारी घलेको सेवा सदन खाली गराउन महानगर अनामनगर पुग्यो भवन खाली गराउन नगर प्रहरी परिचालन सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भइरहेको काठमाडौं ।। भद्रकुमारी घलेको सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको टोली काठमाडौंको अनामनगरस्थित देवीनगर पुगेको छ ।सार्वजनिक जग्गा अतिक्रमण गरे सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन […]
सिनामंगलका घर धनीसंग पाँच लाख रुपैयाँ माग्दै धम्की पैसा नदिएपछि घर अगाडि शंकास्पद वस्तु फेला शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले पार्यो निष्कृय काठमाडौं ।। शंकास्पद वस्तु फेला परेको सिनामंगलका घर धनीले पाँच लाख रुपैयाँ माग्दै आफूलाई धम्की आएको बताएका छन् । घर धनी युगल किशोर यादवले आफूलाई हिजोदेखि नै एक व्यक्तिले फोन गरेर […]
बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रधानमन्त्री प्रतिवद्ध ‘दोषी नछुटोस्, निर्दोष नपरोस्’ भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ सरकारले हेरिरहेको छ काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् । बुधबार ६१औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ र सेलिब्रिटीले पनि फिल्म ‘बगान’ हेरे फिल्मले समाजमा सकारात्मक सन्देश दिने पूर्वराष्ट्रपति भण्डारीको विचार व्यक्त काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ र सेलिब्रिटीले फिल्म ‘बगान’ हेरेका छन् । मंगलबार बेलुका सिभिल मलस्थित हलमा आयोजित विशेष शोमा फिल्म हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले फिल्मले समाजमा सकारात्मक सन्देश दिने विचार व्यक्त गरिन् । सरोज खनालको […]
नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु पेस भएका प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने काठमाडौं ।। नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । कांग्रेस केन्द्रीय समितिको बैठकको हिजो (मंगलबार) देखि सुरु भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका […]
फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारीलाई गरियो बिदाइ नेपाली टिमकी फरवार्ड सावित्रा गइन इजरायल महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि पाउन सफल काठमाडौं ।। व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि इजरायल […]