

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
प्रकाशशरण महत आज भारत प्रस्थान सोमबारदेखि सुरु हुने बैठकमा भाग लिने अतिथि सदस्यका रूपमा अर्थमन्त्री महत सहभागी हुने काठमाडौं ।। जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यसतर्फ गएका हुन् । […]
जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतद्वारा आत्महत्यालाई प्रोत्साहन नायिका आँचल शर्मा, नायक पल शाह र डान्सर सुशान्त खत्रीले पनि आत्महत्याबारे बोले आत्महत्याजस्तो संवेदनशील विषय समाजमा सामान्यीकरण काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले असार २५ गते मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा एउटा भनाइ तेस्रो पटक दोहोर्याए , आत्महत्या गर्छु भन्ने कमर्चारीलाई डोरी लिएर मन्त्रीको गेटमा झुन्डिनु भन्दिनु । नायिका […]
भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्य बिहेको मण्डपमा निगरानी गर्न र छापा मार्न अनुरोध गर्दै प्रहरीमा निवेदन काठमाडौं ।। भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी छ । तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्यजस्तै छ । केटा पक्षले केटीकी परिवारबाट लत्ता कपडा, गरगहना, गाडी र नगदकै […]
बलियो भएकाले कसैले चाहँदैमा सत्ता गठबन्धन नढल्ने धूपबत्ती बाल्दैमा ढल्दैन ढलेर फाइदा पाइहाल्छौं भनेर आशावादी भएकाहरूको आशा पूरा हुँदैन काठमाडौं ।। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । उनले नेकपा (एमाले) प्रति लक्षित गर्दै गठबन्धन […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा विवाद सदस्यता खारेजी र कुटपिट लोकतन्त्रको अभ्यास हुन नदिई निरंकुशता लादेको बुटवल ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा विवाद देखिएको छ । पार्टीको संस्थापन पक्षले विधानको कुरा उठाउने नेताको सदस्यता खारेजी र कुटपिट गरेको भन्दै अर्को पक्षले विरोध जनाएको छ । पार्टीको र्यापिड एक्सन टिम सैनामैना नगर संयोजक दामोदर खत्रीले […]
जिप दुर्घटनामा १ बालिकाको मृत्यु उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु ११ जना घाइते पर्वत ।। पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ […]
महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदै खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुने काठमाडौं ।। नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । यसअघि […]
एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदै परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री बीच साइडलाइन वार्ता हुने काठमाडौं ।। विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदैछन् । उनी दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’ सोमबार छ । सोही दिन सवा […]
इक्यानको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न अध्यक्षमा शेषराज भट्टराईले २३६ मत प्राप्त गरि विजय सदस्यमा सुरज सिलवालले ३०१ अत्याधिक मत ल्याई विजय सदस्यमा सशी भट्टराई (एस पी )ले १८५ मत ल्याएर विजय काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष, तीन उपाध्यक्ष , एक […]
रतुवा खोलाको बाँध पानीले कटान गर्दा २६ घरपरिवार विस्थापित गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ समेत बाढीले बगायो प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक–४ वडा कार्यालयको पहलमा कटान रोकथाम झापा ।। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नंको […]
बिर्तामोड–४ हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले रोपे धान बिर्तामोड–७ स्थित बिर्तामोड नगर अस्पताल जाने बाटोमा पनि स्थानीयले धान रोपेर बिरोध बर्खा लागेसँगै स्थानीयलाई आवत–जावतमा समस्या भएकोले बिरोध स्वरुप एसो गरेका स्थानीय बताउछन बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले धान रोपेका छन् ।स्थानीयले शनिवार(आज) बिहान बिरोध स्वरुप धान […]
छारे रोगको समस्या लिएर अस्पतालमा उपचारका लागि ल्याइएका ११ वर्षीय बालकको मृत्यु बिहीबार विहान मृत्यु भएको शुक्रबार राति अस्पताल प्रशासनसँगको वार्तामा सहमति, आन्दोलन फिर्ता उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न दाङ ।। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ बर्षीय बालकको मृत्यु भएको बिषयमा मृतक परिवार र अस्पतालबीच सहमति भएको छ । शुक्रबार राति अस्पताल प्रशासनसँगको […]